३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025

सीमा नाकामा होल्डिङ सेन्टर निर्माण नहुँदा संक्रमितलाई सीधै घर पठाइयो

झापा । सीमा नाकामा होल्डिङ सेन्टर निर्माण नहुँदा संक्रमित सीधै घर पुग्ने गरेका छन् । होल्डिङ सेन्टर कसले सञ्चालन गर्ने भन्नेमा अन्योल हुँदा सेन्टर निर्माण हुन नसकेको हो । नेपाल–भारत