११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


जसपाका दुवै अध्यक्षको पत्र निर्वाचन आयोगद्वारा खारेज

काठमाडौं, जेठ १९ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै अध्यक्षको पत्र खारेज गरेको छ । मंगलबार अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षले एक अर्कालाई पार्टीबाट निष्काशन गरेको

उपेन्द्र यादव जसपाको साधारण सदस्यबाट निष्कासित, किताबबाट नाम हटाउन आयोगलाई पत्र

मंगलबार पार्टी कार्यालय बबरमहलमा बसेको केन्द्रीय कार्यकाारिणी समितिको बैठकले यादवलाई कारबाही गरिएको निर्वाचन आयोगमा पेश गरिएको पत्रमा उल्लेख छ ।

ठाकुर पक्षले बुझायो उपेन्द्र यादवलाई निष्काशन गरेको पत्र निर्वाचन आयोगमा

काठमाडौं, जेठ १८ । औपचारिक विभाजनको प्रतीक्षामा रहेको जनता समाजवादी पार्टीमा दुई पक्षबीच एकले अर्कालाई पार्टीबाट निष्काशन गर्ने होड चलेको छ । केपी ओली सरकारलाई समर्थन गर्ने र ओली सरकारमा

मतदाता प्रभावित पार्ने गरी बजेट नल्याउन पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले गराए सरकारको ध्यानाकर्षण

सरकारलाई गराइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘निर्वाचनको लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको

माधव नेपालनिकट युवाले दिए नेकपा (एकीकृत) नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं, जेठ ९ । नेकपा (एमाले) मा अध्यक्ष केपी ओली र नेता माधव नेपाल पक्षबीच पानी बाराबारको अवस्था सृजना भएको छ । ओलीले नेपाल पक्षमाथि कार्वाही प्रक्रिया थाल्नु भएको छ

आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन, ‘निर्वाचन अपरिहार्य हो, तयारीमा जुट्नुस्’

‘निवार्चन अहिलेको अपरिहार्य आवश्यकता हो, अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ अघि बढ्दैछ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै थापाले भन्नुभयो, ‘तपाईंहरू घोषित मितिमा निर्वाचनको तयारीमा जुट्नुस् ।’

घोषणा गरेको १२ घण्टा नबित्दै निर्वाचन आयोगसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले कार्तिक २६ र मंसिर ३ गतेको घोषित मितिमा निष्पक्ष र धाँधलीरहित चुनावका विषयमा छलफल गर्नुभएको हो ।

राष्ट्रिय सभा उपनिर्वाचनः गृहमन्त्री थापाको भाग्य र प्रधानमन्त्री ओलीको साख परीक्षा

काठमाडौं, जेठ ६ । राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशमा रिक्त एक सदस्य पदका लागि प्रदेश राजधानी हेटौंडामा उपनिर्वाचन भइरहेको छ । विहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने

ओलीको विज्ञप्तिपछि आयोगको काउन्टर विज्ञप्ति, कारबाहीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री समेत रहेका उपनिर्वाचनका प्रत्यासी रामबहादुर थापा बादलको पक्षमा मत मागेसँगै निर्वाचन आयोगले आचारसंहिता पालना गर्न भनेको हो ।

मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत : आयोग

काठमाडौं, जेठ ५ । मौन अवधिमा निर्वाचन प्रचारप्रसार गरेको भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री समेत रहेका उपनिर्वाचनका प्रत्यासी रामबहादुर थापा बादलको पक्षमा