१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निर्वाचनका लागि ८ करोड खर्च भइसक्यो, सर्वोच्चको फैसलापछि जोगियो राज्यकोषको अर्बौं रुपैयाँ

दिपेन्द्र अधिकारीकाठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै वैशाखका लागि घोषणा गरिएको मध्यावधि निर्वाचन स्वतः नहुने भएको छ । मध्यावधि निर्वाचनको तयारी स्वरूप निर्वाचन आयोगले यस बीचमा ८ करोड रूपैयाँ

निर्वाचन आयोगद्वारा ‘सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति’ स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले ‘सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ स्वीकृत गरेको छ । आयोगले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यो नीति ल्याएको हो ।

निर्वाचन आयोगद्वारा ‘सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले ‘सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ स्वीकृत गरेको छ । आयोगले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यो नीति ल्याएको हो ।

२१ प्रकारका सामग्री किन्नका लागि निर्वाचन आयोगद्वारा बोलपत्र आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि निर्वाचन आयोगले निर्वाचन सामग्री खरिदको तयारी गरेको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको

सर्वोच्चको फैसलापछि नयाँ पार्टी खोल्दै मन्त्री त्रिपाठी, अन्य दलका सांसदहरू पनि आउने

खिलनाथ ताजपुरियाकाठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी नयाँ दल खोल्ने तयारीमा लाग्नुभएको छ । २०७४ को निर्वाचन अघिसम्म तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालमा रहनु भएका त्रिपाठीले सूर्य चिन्हबाट निर्वाचनमा सहमागी हुनुभएको

ढुक्क हुनुस्, निर्वाचन हुन्छ– ईश्वर पोखरेल

फागुन १० । उपप्रधानमन्त्री एवं ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले तोकिएकै मितिमा निर्वाचन हुने बताउनुभएको छ । बाहिर अनेक हल्ला फिजाएपनि समयमै निर्वाचन हुनेमा आशंका नगर्न

चौतर्फी आलोचनाको तारो बन्दै निर्वाचन आयोग, दुई मुख्य जिम्मेवारी

नेकपाको दल आधिकारिकता विवाद टाउको दुखाइको विषय बनिरहेको बेला निर्वाचनको तयारीको विषयले पनि आयोग चौतर्फी आलोचनाको तारो बन्न थालेको छ ।

संसद् पुनर्स्थापनाको माग गर्नेलाई किन चाहियो चुनाव चिन्ह ?– गृहमन्त्री थापा

‘यदि चुनावको तयारी नगरेको भए किन चाहियो चुनाव चिन्ह ?’, उहाँले भन्नुभयो, ‘चुनाव चिन्हको लागि निर्वाचन आयोगलाई दबाव दिइरहेका छन् ।’

निर्वाचन आयोगको तयारी राम्रो देखिएन : प्रधानमन्त्री

काठमाडौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा प्रधानमन्त्री

चुनाव हुन्छ, हुन्छ, हुन्छ – सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हुने ठोकुवा गर्नुभएको छ । शुक्रबार नुवाकोटमा कांग्रेसको पार्टी कार्यालय उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले प्रतिनिधिसभा पुनर्स्थापना नभएकोृ खण्डमा जसरी पनि चुनाव