काठमाडौं । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ६५ लाख मतदाता मताधिकारबाट बञ्चित हुने भएका छन् । अनुमानित तथ्यांकलाई आधार मान्दा कुल जनसंख्या (२ करोड ९१ लाख ९२
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले राजनीतिक दलहरुले निर्वाचनको निष्पक्षतामा ध्यान नदिएको बताउनुभएको छ । सोमबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक)ले काठमाडौंमा आयोजना गरेको निर्वाचन पर्यवेक्षणका सुझाव कार्यान्वयन र सरोकारवालाको भुमिका विषयक
निर्वाचन जसले जिते पनि विगत ६ वर्षदेखि सत्तामा रहेका अनुदारवादी राष्ट्रपति रोड्रिगो डुतेर्ते चाहिँ बाहिरिने छन् । विद्युतीय मतदान भएकाले चुनाव सकिएको केही घण्टामै परिणाम आउने बताइएको छ ।
छिमेकी देश भारतमा संक्रमणको गति बढेकाले त्यसको असर यहाँ पनि पर्ने निश्चित जस्तै छ । अहिले पनि जोखिम कायमै रहेकाले स्वास्थ्य सतर्कतामा गर्ने लापरबाहीले पुनः कोरोना संक्रमण बढाउने स्वास्थ्य मन्त्रालयकाे
काठमाडौं । बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी पुरा गरेको छ । सुरक्षित र भयरहित वातावरणमा मतदान गर्न आयोगले आम मतदातासंग आग्रह गरेको छ ।
काठमाडौं । स्थानीय तह निर्वाचनको दिन सबै आन्तरिक हवाइ सेवा बन्द हुने भएको छ । वायुसेवा सञ्चालक संघले निर्वाचनको दिन वैशाख ३० गते सबै उडान सेवा बन्द गर्ने निर्णय भएको
काठमाडौं । जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन बैशाख ३० गते देशभर बर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् । बगांलको खाडीमा बैशाख २३ गतेदेखि
काठमाडौं । चुनाव नजिकिएसँगै भोट हाल्नका लागि भारतबाट घर फर्कने नेपाली बढेका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि छिमेकी देश भारतमा श्रमका लागि पुगेका नेपालीहरु फर्किने
काठमाडौं । सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन
सदस्य दलहरूबाटै परेका बागी उम्मेदवारीले गठबन्धनका दलहरूबीच अविश्वास र असन्तुष्टि देखिएको छ । गठबन्धनतर्फका साझा उम्मेद्वारलाई भोट माग्न आयोजना गरिएका संयुक्त चुनावी सभामा समेत शीर्ष नेताहरूबाटै असन्तुष्टि व्यक्त हुने गरेको