दुई सय ८८ म्यादी प्रहरीको आवेदन खुलेको जिल्लामा पाँँच सय सात जनाले लिखित परीक्षा दिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । जसमा २ सय ९६ जना पुरुष रहेका छन
काठमाडौं । स्थानीय तहकाे निर्वाचनकाे संघारमा नेताहरुमा राष्ट्रवादी बन्ने होडबाजी चलेकाे छ । जनताको अदालत सामु उभिने दिन नजिकिंदै जाँदा दलका नेताहरुमा राष्ट्रियताका सवालमा बोल्न र जनता रिझाउन बोली फेरिने गर्छ
काठमाडौं । पूर्व सांसद मञ्च नेपालले आसन्न स्थानीय तह निर्वाचनलाई निस्पक्ष,धाँधली रहित एवं स्वतन्त्रतापूर्वक वातावरणमा सम्पन्न गराउन सम्वन्धित सबैसंग आग्रह गरेको छ । मञ्चले बिहिबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा आगामी
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वातनमा भाग लिने राजनीतिक दलहरुलाई १७ बुँदे निर्देशन जारी गरेको छ । निर्देशनमा आयोगले उम्मेदवार चयन गर्दा अपनाउनु पर्ने मापदण्ड लगायतका विषयहरु समावेश गरिएको
‘२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न धनकुटा जिल्लाबाट इजाजत प्राप्त विभिन्न व्यक्तिका नाममा रहेका हातहतियार निर्वाचन पश्चात फिर्ता पाउने गरि प्रहरी
अधिकांश समय नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको आलोचना गर्न खर्चनुभएका लिङ्देनले २०४६ सालदेखि सीमित राजनीतिक दलको सिण्डिकेटमा देश फसेकोले त्यसबाट मुक्त हुन अहिलेको निर्वाचनलाई प्रयोग गर्नुपर्ने बताउनुभयो ।
महाधिवेशनबारे मंसिर पुसमा गर्नेगरी पछि निर्णय गर्ने, एमसीसी विरुद्ध आन्दोलन गर्ने र स्थानीय तह निर्वाचनमा भाग नलिने निर्णय भएको उहाँको भनाइ छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अधिकांश सदस्यहरूले गठबन्धन गरेर जानुपर्ने सुझाव दिएको र सोहीअनुसार मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले प्रस्ताव पास गर्ने बताउनुभयो ।
निर्वाचन आयोग, नेपालले सोमबार नियमित पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा भाग लिने सो संख्यामा रहेका मतदाताहरूको नामावली स्वीकृत गरिएको जानकारी गराएको हो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमनत्री शेरबहादुर देउवाले आगामी निर्वाचमा तालमेल गरेर जानु पर्नेमा जोड दिनु भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा देउवाले सत्ता गठबन्धनमा रहेका