१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाँच बर्षमा वितिसक्दा पनि झिमरुक खोलामा पुल निर्माण सकिएन, पुलकै अभावमा पाँच जनाले ज्यान गुमाए

-राजेश जीसी/ईमेजप्यूठान । प्यूठानको झिमरुक खोलामा पुल निर्माण हुन थालेको पाँच बर्ष बितिसकेको छ । तर, अहिलेसम्म पुल निर्माण हुनु त कता हो कता ? सर्वसाधारण जघाँर तर्न बाध्य छन्