१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाअभियोग दर्ता हुँदैमा कुनै पनि पदाधिकारी निलम्बित नहुने सर्वोच्च अदालतको फैसला

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक निकायमा रहेका कुनै पदाधिकारीविरुद्ध महाअभियोग दर्ता हुँदैमा उनीहरु निलम्बित नहुने फैसला गरेको छ । ६ वर्षअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको विपक्षमा

थाइल्याण्डका प्रधानमन्त्री निलम्बित

काठमाडौं । थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ ओ चान निलम्बित हुनुभएको छ । उहाँको कार्यकाल सकिएपनि पदमा रही रहेको भन्दै परेको रिटमा सुनुवाई भएपछि थाइल्याण्डको उच्च अदालतले उहाँलाई निलम्बन गरेको हो ।

अर्घाखाँचीमा कांग्रेसका उपसभापतिसहित १० जना पार्टीबाट निलम्बित

अर्घाखाँची । अर्घाखाँचीमा नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको आरोपमा १० जनालाई निलम्बन गरेको छ । कांग्रेसका जिल्ला उपसभापति बाबुराम पौडेलसहितको टोलीलाई निलम्बन गरेको पार्टीका प्रचार विभाग प्रमुख

सांसद बानियाँ निलम्बित

काठमाडौं । नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । मुगुकी एक महिलालाई बलात्कार गरेको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका एमाले बानियाँ निलम्बित भएका हुन् । आइतबार बसेको प्रतिनिधि सभाको

दाहाल–नेपाल समूहद्वारा नेम्बाङसहित ओली समूहका ७ नेता ६ महिनाका लागि निलम्बित

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाको केन्द्रीय कमिटी बैठकले ओली समूहका ७ जना नेतालाई कारबाही गरेको छ । बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी आचरण विरुद्धको काम

क्यापिटल हिंसासम्बन्धी पोस्ट सेयर गर्ने ७० हजार ट्वीटर खाता निलम्बित

एजेन्सी । क्यापिटल हिंसासम्बन्धी पोस्ट सेयर गर्ने ७० हजारभन्दा बढी ट्वीटर ह्याण्डल निलम्बनमा परेका छन् । अमेरिकाको राजधानी वासिंटन डिसीमा रहेको संसद भवन क्यापिटल हिलको विषयमा अराजक ट्वीट गर्ने र

कैदी फरार हुँदा दुईजना प्रहरी निलम्बित

चितवन, मंसिर १८ । जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । निलम्बित