१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१८ वर्षदेखि निलहिरा समाजकाे गाईजात्रा, आवाज एउटै- ‘जिउने अधिकार हनन् नहोस्’

निलहीरा समाजले काठमाडौंमा गरेको कार्यक्रमको दृश्यले बेग्लै स्वाद पस्किएको थियो । विभिन्न भेष भुषामा सजिएर आएका यौन लैंगिक र अल्पसंख्यक समुदायका मानिसको झल्को हेर्न आएकाहरूको घुइँचो थामिनसक्नु थियो ।