७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


उपत्यकामा एक साता निषेधाज्ञा थप्ने, सार्वजनिक यातायात चलाउन दिने तयारी

काठमाडौं, असार १३ । काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने गरि एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबार

उपत्यकामा फेरी एक साता निषेधाज्ञा थप्ने तयारी, अहिल्यै सार्वजनिक यातायात नखोल्न विज्ञहरुको सुझाव

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि एक साता लम्ब्याइने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भइरहेको स्रोत बताउँछ । स्वास्थ्य मन्त्रालय र कोभिड संकट

धनकुटामा कोरोनाको जोखिम कायमै, थप एक साता निषेधाज्ञा

धनकुटा, असार ११ । कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले असार १८ गतेसम्म जिल्ला भर लागू हुने गरि निषेधाज्ञाको समय थप गरेको छ । हाल जारी

अत्यावश्यक कामका लागि जिल्लाको अनुमति लिएर मात्र काठमाडौं उपत्यकामा प्रवेश पाइने

काठमाडौं, असार ८ । निषेधाज्ञा अवधिभर अत्यावश्यक कामका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र काठमाडौं उपत्यका प्रवेश गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी

आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौं, असार ८ । सरकारले ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढेसँगै जारी गरिएको निषेधाज्ञापछि बन्द आन्तरिक उडान खुला गर्ने निर्णय गरिएको हो

खुकुलो निषेधाज्ञाले संक्रमण पुनः फैलिने त होइन ?

प्रज्ञा तिमल्सीनाकाठमाडौं, असार ८ । कोरोना संक्रमितको संख्यामा कमी आएको भन्दै सरकारले मंगलबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएको छ । दिनहँु ५ सय संक्रमित भेटिइरहँदा पनि निषेधाज्ञा खुकुलो बनाएको सरकारको

बर्दियामा निषेधाज्ञा एक साता थपियो

बर्दिया, असार ८ । बर्दियामा जारी निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले असार १४ गतेसम्मका लागि निषेधाज्ञा बढाएको हो । यस अवधिमा

निषेधाज्ञा आजदेखि केही खुकुलो, प्रत्यक्ष सम्पर्क हुने व्यावसायिक क्षेत्र चलायमान बनाउन समय तालिका निर्धारण

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो भएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको आइतबारको बैठकले केही

कपिलवस्तुमा निषेधाज्ञा एक साता थप

कपिलवस्तु, असार ७ । कपिलवस्तुमा जारी निषेधाज्ञा एक साता थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकले असार

उदयपुरमा असार १४ गतेसम्मका लागि निषेधाज्ञा

उदयपुर, असोज ७ । उदयपुर जिल्ला प्रशासन कार्यलयले केहि सेवामा सहज बनाउदै थप एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । कोभिड रोकथाम तथा नियन्त्रण समितिको सोमबार बसेको ब‌ठकले असार