औषधिजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।
जापान, जर्मनी, डेनमार्क, अमेरिका र अष्ट्रेलिया लगायतका मुलुकमा अर्थोडक्स चिया निर्यात हुँदै आएको छ । उद्योगले स्वाथ्य मापदण्डको पालना गर्दै उत्पादन गरिरहेका हुन् ।
बर्दिया । बर्दियामा जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रले जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । केन्द्रले भारतबाट आउने सर्वसाधरणलाई अनिवार्य
टेकराज अवस्थीडडेल्धुरा । कोरोना महामारी नियन्त्रण गर्न जारी निषेधाज्ञाले सबै वर्गलाई असर पुर्याएको भए पनि समाजका निम्न वर्ग बढी मारमा परेका छन् । सुदूरपश्चिमको डडेलधुरामा दैनिक काम गरेर खाने वर्गलाई
रसुवा । रसुवामा १० दिन निषेधाज्ञा थप गरीएको छ । तेस्रो पटक गरिएको निषेधाज्ञाको समयावधि आज सकिएपछि चौथो पटक १० दिनका लागि निषेधाज्ञा थपिएको हो । जिल्लास्तरिय कोभिड १९ संकट
काठमाडौं । दोस्रो लहरको कोरोना महामारी फैलिएसँगै सरकारले जारी गरेको निषेधाज्ञा सुरु भएपछि करिब ११ हजार नेपाली स्वदेश फर्किएका छन् । गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएसँगै एक महिनाको
काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा केही खुकुलो भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले खाद्यान्न पसल आजबाट बिहानको समयमा खुल्ने छन् । बिहान ९ बजेसम्म किराना
मजदुरहरूले सामाजिक संस्थाले दिएको खाना खाइरहेका छन् । उनीहरू आफ्ना लागि सहयोग गर्ने र खाना खान दिने नै सरकार भएको बताउँछन् ।
अर्घाखाँची, जेठ २० । कोभिड–१९ संक्रमण बढ्दै गएपछि अर्घाखाँचीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले नयाँ भेरियन्ट सहितको कोभिड–१९
कैलाली । कैलालीको स्थानीय प्रशासनले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ । जिल्ला अधिकारी खग्रेन्द्रप्रसाद रिजालले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई जेठ ३१ गतेसम्म निरन्तरता दिने आदेश जारी गर्नुभएको हो