कोरोना संक्रमण तीव्र रूपमा बढ्न थालेसँगै सरकारले काठमाडौं उपत्यकासहित अति प्रभावित जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा अवधिमा आधारभूत बैंकिङ सेवा लिन कठिनाइ भएमा सहजीकरणका लागि काठमाडौं उपत्यकाका विभिन्न शाखामा समन्वयकर्ताहरू तोकिएको हो ।
उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएकाले व्यवस्थापनको काम सहज हुने बताउनुभयो ।
बुटवल । प्रहरीले रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको
काठमाडौं । निषेधाज्ञाको समयवधिभर जिल्ला प्रशासन कार्यालयले तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने भएको छ । जिल्ला प्रशासन कार्यालयले प्रेस विज्ञप्ति जारी गदै तोकिएको सेवा र
काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा लगाएको छ । सबैभन्दा बढी प्रभावित भएको बाँके जिल्लाले वैशाख १३ गतेबाट निषेधाज्ञाको
काठमाडौं, बैशाख १६ । गृह मन्त्रालयले निषेधाज्ञा पूर्ण पालना गर्न सर्वसाधरणमा आग्रह गरेको छ । मन्त्रालयले निषेधादेश जारी भएका जिल्लामा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै
काठमाडौं, बैशाख १६ । काठमाडौं महानगरपालिकाले निषेधाज्ञाको अवधिभर महानगरबासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । महानगरपालिकाले बिहीबारदेखि महानगरमा १० वटा निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले संयुक्त
उपत्यका बाहिरका जिल्लाहरूले पहिलो चरणमा वैशाख भरका लागि निषेधाज्ञा लागू गरेका हुन् ।
बिहीबार बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको