८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


निषेधाज्ञाको पहिलो दिन काठमाडौंमा देखिएकाे दृश्य तस्वीरमा

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागु भएको छ । १५ दिनसम्मका लागि निषेधाज्ञा लागू भएसँगै काठमाडौं उपत्यका सुनसान​ देखिएको छ । प्रहरीले निषेधाज्ञा लागू

निषेधाज्ञाका कारण कोरोनाविरुद्धको खोप अभियान स्थगित

काठमाडौं । कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्कालका लागि स्थगित गरिएकाे छ । जिल्ला स्वास्थ्य कार्यलय काठमाडौले विज्ञप्तिमा तत्कालका लागि खोप अभियान स्थिगित गर्ने जनाएको हो । काठमाडौमा कोरोनाविरुद्धको खोप अभियान

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा, खाद्य तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै बन्द

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागु भएको छ । कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा उपत्यकामा निषेधाज्ञा गरिएको हो । काठमाडौं, भक्तपुर

उपत्यकामा निषेधाज्ञा : शहर छाड्न पनि हैरान !

कतिपय टिकट काउन्टरले अनलाइन टिकटको व्यवस्था गरेको भए पनि प्रभावकारी हुन नसक्दा एकतातिर संक्रमणको जोखिम बढेको छ भने सयौं यात्रु अलपत्र परेका छन् ।

पहाडमा २ सय र तराईका जिल्लामा ५ सय सक्रिय संक्रमित पुगे १५ दिन निषेधाज्ञा लगाउन सरकारको निर्देशन

सरकारले पहाडी जिल्लामा २ सय र तराईका जिल्लामा ५ सय सक्रिय संक्रमित पुगे १५ दिन निषेधाज्ञा लगाउन निर्देशन दिएको छ ।

कास्कीमा निषेधाज्ञा अवज्ञाः ४ सय बढी सवारीसाधन नियन्त्रणमा

पोखरा । कोरोना महामारी नियन्त्रणका लागि कास्की प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गरेको भन्दै पोखरामा ४ सय बढी सवारीसाधन नियन्त्रणमा लिइएको छ । प्रशासनले चैत १५ देखि २१ सम्म कास्की जिल्लाभर

निषेधाज्ञा जारीसँगै निजी तथा औद्योगिक क्षेत्र आक्रोशित

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रण गर्न सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा घोषणा गरेसँगै निजी तथा औद्योगिक क्षेत्र चिन्तित भएका छन् । निषेधाज्ञाका कारण उद्योग सञ्चालन, उत्पादन तथा आपूर्ति व्यवस्था

कोरोना कहर : १० जिल्लामा पूर्ण निषेधाज्ञा, ३ जिल्लामा आंशिक लकडाउन

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न १३ जिल्लामा निषेधाज्ञा लगाइएको छ । मन्त्रिपरिषद्को निर्णयपछि जिल्ला प्रशासन कार्यालयहरुले हिजो बेलुकीसम्म अवस्था हेरेर विभिन्न १३ जिल्लामा आंशिक तथा पूर्ण

रितिदैं काठमाडौं: दुई दिनमा दुई लाखले छाडे

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा भोलीदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेहरुको चाप बढेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकामा भोलीदेखि निषेधाज्ञा जारी गर्ने निर्णय

रुपन्देहीमा १६ गते देखि निषेधाज्ञा लगाउने तयारी

निषेधाज्ञा लगाउने विषय स्थानीय प्रशासनले सरोकारवाला पक्षसँग छलफल गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी तथा तीनबटै सुरक्षा निकायका प्रमुखहरूसहितले सरोकारवालासँग चरणबद्ध रूपमा छलफल गरिरहेका छन् ।