८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


रुपन्देहीमा एक हप्ता निषेधाज्ञा थप

रुपन्देही । रुपन्देहीमा एक हप्ता निषेधाज्ञा थप भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले असोज ४ गतेसम्म निषेधाज्ञा

सरकारको आदेश लत्याउँदै उपत्यकाका पसलहरु सञ्चालनमा

काठमाडौं, भदौ २८ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारको आदेश विपरीत उपत्यकाभित्रको बजार सञ्चालनमा आएको छ । उपत्यका भित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदौ २४ गते तीन साता

‘कोरोना रोकथामको लागि नागरिक नै सचेत हुन आवश्यक’

काठमाडौं, भदौ २६ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर दिनदिनै उकालो लागिरहेको छ । पछिल्लोपटक जारी गरिएको निषेधाज्ञापछि पनि संक्रमणको दरमा कमी आएको छैन । जनस्वास्थ्यविद्हरुले निषेधाज्ञा र ‘लकडाउन’मात्रले कोरोना

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको पारो चढेको चढ्यै

काठमाडौं, भदौ २६ । नेपालमा कोरोना संक्रमितको संख्या करिब ५२ हजार पुगेको छ । दैनिक थपिएका एक हजार बढी संक्रमितमध्ये कुल संक्रमित संख्याको झन्डै ५० प्रतिशत काठमाडौ उपत्यकाका छन् ।

निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढ्यो, पसलहरु खुल्न थाले

काठमाडौं । तीन सातादेखिको निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा विहीबार बिहानैदेखि चहलपहल बढेको छ । व्यापार–व्यवसाय खुल्न थालेका छन् भने निजी तथा सार्वजनिक गाडी जोर–बिजोर प्रणालीमा संचालन भएका छन् ।

तनहुँका ९ पालिकामा हट्यो निषेधाज्ञा

तनहुँ, भदौ २४ । जिल्ला प्रशासन कार्यालय तनहुँले यहाँका १० पालिकामध्ये भानु नगरपालिकाबाहेक अन्य सबै पालिकामा लगाइएको निषेधाज्ञा हटाइएको छ । भानु नगरपालिकाको १३ वटै वडामा भदौ २४ देखि भदौ

उपत्यकामा निषेधाज्ञा थप खुकुलो, जोर-बिजोर प्रणाली लागू (सिडियोको आदेशसहित)

काठमाडौं, भदौ २४ । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको छ । गृह मन्त्रालयका अधिकारीहरुसँग छलफल गरी काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा सरल बनाउने

कोरोनाबीच पनि अघि बढ्यो नागढुंगा–सिस्नेखोला सुरुङ निर्माण

काठमाडौं, भदौ २४ । कोरोना रोकथामका लागि जारी निषेधाज्ञाको समयमा पनि नेपालको सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग नागढुंगा–सिस्नेखोला निर्माणको काम अघि बढिरहेको छ । निर्माणस्थलमा ‘क्लोज क्याम्प’भित्र बसेर निर्माणको काम भइहेको

कर भुक्तानी गर्न दबाब दिनु अव्यावहारिक : कांग्रेस

काठमाडौं, भदौ २३ । नेपाली कांग्रेसले कोरोनाभाइरस संक्रमणको असामान्य अवस्थामा पनि सामान्य अवस्थामा जस्तै सरकारले उद्योग, व्यवसायी र करदातालाई नियमित कर विवरण तथा कर भुक्तानी गर्न दबाब दिएको भन्दै ध्यानाकर्षण

निषेधाज्ञामा नियमित बजार अनुगमन भइरहेको छ : विभाग

काठमाडौं, भदौ २३ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निषेधाज्ञाको समयमा पनि नियमित अनुगमन गरिरहेको बताएको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले निषेधाज्ञाको अवस्थामा अनुगमनमा जान असहज परिस्थिति भएपनि