नवलपरासी, भदौ २१ । पश्चिम नवलपरासीमा जारी निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारणको भिडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालयले साउन ३१ गतेदेखि लगाएको निषेधाज्ञा आजबाट खुकुलो बनाए संगै सर्वसाधारणको भिडभाड बढेको
विराटनगर, भदौ २० । कोरोना संक्रमण बढ्दा देशैभरका औद्योगिक क्षेत्र प्रत्यक्ष प्रभावित भएका छन् । कोरोना संक्रमितको संख्या बढिरहेकोले सुनसरी-मोरङ औद्योगिक क्षेत्रका उद्योगधन्दा, कलकारखाना आंशिकरुपमा चलेका छन् । कोरोना संक्रमितको
बिराज रोस्यार (इमेज) कैलाली, भदौ २० । कोरोनाको संक्रमण दिन-प्रतिदिन बढ्दै जाँदासमेत रोजगारीका लागि भारत जानेको संख्या बढ्न थालेको छ । भारतमा संक्रमण बढ्न थालेपछि घर फर्किएका हजारौं नेपालीहरु अहिले
रत्ननगर, भदौ २१ । तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ । पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य
चितवन, भदौ १९ । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै भदौ ३१ गतेसम्मलाई निरन्तरता दिएको छ । प्रशासनले बिहान १० देखि अपराह्न ४ बजेसम्म किराना पसल, निर्माण सामग्रीका
काठमाडौं, भदौ १८ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी) निर्देशक समितिले निषेधाज्ञा जारी भएका जिल्लामा दैनिक कार्य गर्न दिने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको
काठमाडौं, भदौ १८ । लामो समयको लकडाउन र निषेधाज्ञाका कारण उद्योग क्षेत्रमा नराम्रो असर परेको भन्दै व्यवसायीले अब उप्रान्त कुनै पनि बन्दाबन्दी र निषेधाज्ञा नमान्ने चेतावनी दिएका छन् । निरन्तरको
काठमाडौं, भदौ १८ । नेपाली कांग्रेसले कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकको आर्थिक–सामाजिक जीवनमा देखापरेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न सरकारसँग
ललितपुर, भदौ १८ । उपत्यका नगरपालिका फोरम, काठमाडौंले भदौं १८ गतेदेखि थपिएका निषेधाज्ञामा समय तोकेर व्यवसाय संचालन गर्न दिने व्यवस्था प्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले