७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


धनगढीमा समुदायमा फैलिँदै कोरोना

कैलाली, भदौ ६ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको छ । बाह्य ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा संक्रमण पुष्टि हुन थालेपछि धनगढी उपमहानगरपालिकाले पनि समुदायमा संक्रमण

‘दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात, आत्तिनु पर्दैन’

काठमाडौं, भदौ ५ । सरकारले दैनिक उपभोग्य वस्तु खाद्यान्नका लागि आत्तिनु नपर्ने बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘लकडाउन’ र निषेधाज्ञाबीच खाद्यान्न दाल, चामल, गेडागुडीलगायतका खाद्य सामग्री रहेको

कैलालीका बजार सुनसान

कैलाली, भदौ ५ । कैलालीमा निषेधाज्ञा सुरु भएपछि अस्थायी सदरमुकाम धनगढीलगायतका बजारहरु सुनसान भएका छन । निषेधाज्ञाका कारण कैलालीमा बजार, कलकारखाना, उद्योगधन्दा तथा सवारी-साधन बन्द भएका छन् । ‘लकडाउन’को उल्लंघन

निषेधाज्ञाको दोस्रो दिनपनि उपत्यका सुनसान

काठमाडौं, भदौ ५ । कोरोनाभाइरस (कोभिड—१९) संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञाको शुक्रबार दोस्रो दिनपनि काठमाडौं उपत्यका सुनसान देखिएको छ । एक हप्ताका लागि जारी भएको निषेधाज्ञाका

निषेधाज्ञा कडाइ गर्न काठमाडौं उपत्यकाका सडकमा ५ हजार सुरक्षाकर्मी

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यकाका सडकमा करिब ५ हजार सुरक्षाकर्मी खटाइएको छ । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लामा गरी निषेधाज्ञामा

‘समुदायमै कोरोना संक्रमणको व्यापक परीक्षण गर्न ढिलाइ गर्न हुँदैन’

नरेन्द्र मानन्धर र सुन्दर गुरुङ (इमेज) ललितपुर, भदौ ४ । कतै हिँड्डुल नगरेका व्यक्तिमा पनि धमाधम कोरोनाको संक्रमण देखिन थालेकाले यो समुदायस्तरमै फैलिइसकेको अनुमान लगाउन अब त्यति गाह्रो छैन ।

निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द्व तथा प्रधानमन्त्रीका हलुका टिप्पणी निषेध गर्न कांग्रेसको माग

काठमाडौं, भदौ ४ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले निषेधाज्ञाको समयमा भ्रष्टाचार, सत्ताद्वन्द्व तथा प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध गर्न माग गरेको गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति

नागढुंगा नाकामा कडाइ

काठमाडौं, भदौ ४ । काठमाडौं उपत्यकामा एकहप्ते निषेधाज्ञा जारी भएसँगै उपत्यका छिर्ने नाकामा चेकजाँचमा कडाई गरिएको छ । नागढुंगगा नाकाबाट खाद्यान्न, फलफूल, औषधी, तरकारी र मासुजन्य सामग्री बाहेकका सवारी साधनलाई

निषेधाज्ञाको एक साताको सक्दो उपयोग गर्न सरकारलाई जनस्वास्थ्यविद्को सुझाव

मीरा बस्नेत (इमेज) काठमाडौं, भदौ ४ । १२० दिन लामो ‘लकडाउन’ भोगेका काठमाडौं उपत्यकाका नागरिकले बिहीबारबाट फेरि लकडाउनकै परिवर्तित स्वरुप निषेधाज्ञा व्यहोर्नुपरेको छ । लकडाउनको क्रममा कोरोना संकटसँग जुध्न सरकारले

दैलेखमा निषेधाज्ञा

दैलेख, भदौ ४ । तीजको चहलपहल बाढन थालेपछि दैलेखमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले बिहीबार दिउँसो २ बजेदेखि भदौ ७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा