दीपक श्रेष्ठ र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, भदौ ४ । निषेधाज्ञा जारी भएको पहिलो दिन काठमाडौं उपत्यकाको अधिकांश स्थानमा प्रभावकारी पालना भएको देखिएको छ । चेकजाँचमा प्रहरीले कडाइ गरेको छ
काठमाडौं, भदौं ४ । काठमाडौं उपत्यकामा निषेधाज्ञामा निकै कडाई गरेको छ । अघिल्ला दिनको तुलनामा सडकहरु सुनसान छन् । काम विशेष नभएरै पनि घर बाहिर निस्कनेहरु प्रहरी निशानामा परेका छन्
काठमाडौं । काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञाका कारण अतिआवश्यक सेवा तथा क्षेत्रहरु पनि प्रभावित भएका छन् । निषेधाज्ञामा बैंकका कर्मचारीलाई पनि रोकिएपछि बैंकहरुले आज(बिहीबार) सेवा नदिने भएका छन् । निषेधाज्ञामा
काठमाडौं । काठमाडौँ उपत्यकामा आज(विहीबार) देखि निषेधाज्ञा लागू भएको छ । मध्यरात देखि लागू भएको निषेधाज्ञाको आदेशानुसार यसपाली भने प्रहरीले अत्यावश्यक बाहेकका गतिविधिमा खुबै कडाई गर्ने भएको छ । काठमाडौंका
बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ३ । कैलालीमा बिहीबार राति १२ बजेदेखि यही भदौ १४ गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ । बुधबार कैलालीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रबीच
नारायणी लामिछाने (इमेज) काठमाडौं, भदौ ३ । बुधबार मध्यरातदेखि काठमाडौं उपत्यकामा जारी हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै कामहरु ठप्प हुनेछन् । एक हप्ताका लागि लागू गरिएको निषेधाज्ञा नटेरे ५०० रुपैयाँ जरिवाना
चितवन, भदौ ३ । निषेधाज्ञासँगै जिल्लामा रगतको अभाव देखिएको छ । यहाँ भरतपुर अस्पताल, विपि कोईराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र २४ साना ठूला अस्पताल रहेका छन् ।
काठमाडौं, भदौ ३ । उपत्यकामा निषेधाज्ञा अवधिभर सिमित बैंक तथा वित्तिय संस्था खुल्ने भएका छन् । स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै सिमित शाखामा सिमित कर्मचारीले चलाउन सक्ने गरि बैंक तथा वित्तिय
काठमाडौं, भदौं ३ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमितको संख्या दिन प्रतिदिन उकालो लाग्न थालेपछि तीनवटै जिल्ला प्रशासन कार्यालयले बुधबार मध्यरातदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेका छन् । कोरोना
स्याङ्जा, भदौ ३ । कोरोनाको संक्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले निषेधाज्ञा जारी गरेको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलनसक्ने भन्दै निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी