१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आज पनि सत्तागठबन्धनको बैठक निष्कर्षविहिन

काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँट गर्ने बारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँट गर्न