रामपुर, असोज २४ । पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा संक्रमण पुष्टि