काठमाडौं । नुवाकोटमा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृत्यु हुनेमा विदुर नगरपालिका ३ का ६३ वर्षीय बाबुराम दर्जी, ७८ वर्षीय रामप्रसाद अर्याल र एक
काठमाडौं । नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार विदुर नगरपालिका–४ बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना
काठमाडौं । मौलिक पहिरनको संरक्षण गर्ने अभियानमा नुवाकोटको म्यागङ गाउँपालिका जुटेको छ । बढ्दो आधुनिकीकरणले परम्परागत मौलिक पहिरन लोप हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै हप्तामा एक दिन मौलिक पहिरनमा नै
काठमाडौं । तोकिएका समयमा निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका १ हजार ८ सय ६१ जना उम्मेदवार कारवाहीमा परेका छन् । गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा विभिन्न पदमा
काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकास्थित विद्युतको प्रसारण लाइनमा चढेका युवकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । शनिबार बिहान ११ बजेतिर तारमा चढेका बेलकोट नगरपालिका–१३ का माइला बिकलाई तालिमप्राप्त सैनिकहरुले
शनिबार करिब १० बजेदेखि बेलकोटगढी नगरपालिका–१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक विद्युत्को हाइटेन्सन पोलमा चढेपछि स्थानीय र प्रहरीले उनलाई तल झर्न आग्रह गरिरहेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद खतिवडाले जेठ २४ र २५ गते फोहोर व्यवस्थापनका नाममा सिसडोलवासीमाथि भएको दमन उचित नभएको भन्दै विरोध गर्नुभएको हो ।
काठमाडौं । नुवाकोटको बिदुर नगरपालिका-१ मा एमालेको प्यानलै विजयी भएकाे छ । नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार लेनिन रन्जित विजयी हुनुभएको हाे । गठबन्धनका
यस्तै, उपमेयरमा भने नेकपा एमालेकी अम्बिका नेपाल अगाडि हुनुहुन्छ । उहाँले ६ सय १८ मत ल्याउँदा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की प्रभा बोगटीले ५ सय ६६ मत ल्याउनुभयो ।
‘अहिलेसम्म कुनै पालिकाबाट पनि अप्रिय घटनाको खबर प्राप्त भएको छैन,’ उहाँले भन्नुभयो, ‘जिल्लाभर सबै मतदान केन्द्रमा विहान सात बजेदेखि मतदान सुरु भयो र समयमै सकिन्छ ।’