नुवाकोटमा शीर्ष नेताहरू डा.रामशरण महत र अर्जुननरसिंह केसी पक्षबीच समूहगत प्रतिस्पर्धा हुँदै आएको छ ।
विदुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नुवाकोट जिल्ला सभापतिमा डा. केदारनरसिंह केसी र रमेश महतको उम्मेदवारी परेको छ । जिल्ला सदरमुकाम विदुरमा शुरू महाधिवेशनमा केसी प्यानलबाट उपसभापतिमा उपेन्द्र कुईकेल
बस दुर्घटना हुँदा ३७ जना घाइते भएका थिए । क्षमता भन्दा अत्यधिक बढि यात्रु बोक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
किस्पाङ गाँउपालिकाको भाल्चेबाट त्रिशुली हुँदै काठमाडौं जान लागेको बा ४ ख ५७६२ नम्बरको बस दुर्घटना भएको हो । सबै घाइतेहरूलाई त्रिशुली अस्पताल नुवाकोटमा ल्याइएको छ ।
सँधै झैं यस पटक पनि नुवाकोट कांग्रेसमा एकातिर केसी पक्ष एक्लै र अर्कातिर डा. महत, उहाँकै भाइ प्रकाशशरण महत र बहादुर सिंह लामा उभिएका हुन् ।
जिल्ला अस्पतालमा सर्प दंशका बिरामीका लागि आवश्यक पर्ने ‘एन्टिस्नेक भेनम’ नभएका कारण जिल्ला तहमा उपचार हुन नपाउँदा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको हो ।
घाइतेमध्ये नेपालीलाई उपचारको लागि काठमाडौं पठाइएको छ । सात जनाको जिल्लाको अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । सडकको बायाँपट्टी छेउको कटुसको रुखमा माइक्रोबस ठोक्किएको थियो ।
पहिरोमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा लागिएको छ । पहिराले घरसमेत क्षतिग्रस्त भएको छ ।
नुवाकोट, साउन १८ । नेपाली कांग्रेस नुवाकोटले विदुर नगरपालिकाको कार्यालय तोडफोड गरेको छ । तोडफोड गर्ने क्रममा दुई प्रहरीसहित चारजना घाइते भएका छन् । नेपाली कांग्रेस निकट ६ जना वडा
काठमाडौं । लगातारको बर्षाका कारण आएको बाढीले नुवाकोटको बट्टारबाट विदुर जाने सडकको खोल्साको पुलमा क्षति गरेको छ । पुलमा क्षति पुगेसँगै सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका र