१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माधवकुमार नेपालको गुनासो : राजनीतिमा विकृति र विसंगति बढ्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका अध्यक्षले सरकारको नेतृत्व गरे पनि जनतामा सन्तुष्टि नरहेको दाबी गर्नुभएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा उहाँले देशको राजनीतिमा पछिल्लो

विपक्षी दलहरुसँग उपचुनाव लड्ने एकीकृत समाजवादीको तयारी

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीले चुनावी गठबन्धन गर्ने तयारी गरेको छ । चुनावमा एक्लै लड्ने भने पनि हाल सरकारमा रहेका काँग्रेस र एमालेबाहेकका

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

कठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज समापन हुँदैछ । मंगलबारबाट सुरु भएको बैठक आज दिनभरी प्रतिवेदनमाथि छलफल गरेर समापन गर्ने कार्यक्रम रहेको छ । बैठकमा प्रस्तुत विभिन्न

नेकपा एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्ने जनाइएको छ । स्थायी कमिटीको बैठक शनिवारदेखि जारी छ

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बिहान ११ बजे बस्न लागेको हो । नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । विकसित राजनीतिक घटनाक्रम र महाधिवेशनबारबारे छलफल गर्न बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बोलाइएको सचिवालयले जनाएको छ ।

एकीकृत समाजवादीको राष्ट्रिय परिषद् बैठक आजबाट

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दोस्रो राष्ट्रिय परिषद्को बैठक आजदेखि सुरू हुँदैछ । बैठक काठमाण्डौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जनाइएको छ । बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैंठक आज बस्दैछ । आगामी राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न सचिवालय बैठक बस्न लागको हो । यसअघि हिजो बस्ने भनिएको

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सोमबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सोमबार बस्ने भएको छ । मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने

नेकपा एकीकृत समाजवादीले बोलायो बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको छ । यही साउन २० र २१ गते बोलाइएको बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने