काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम शुरु भएको छ । महाधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली मञ्चमा पुगिसक्नुभएको छ । यसैगरी उद्घाटन कार्यक्रममा सहभागी
जनशक्ति थप गरेपछि व्यवस्थापन सहज हुने भए पनि मानिसहरूको अत्यधिक भीड र साँघुरो ठाउँले अत्यावश्यक सवारी रोकिनसक्नेतर्फ आयोजक र प्रशासनले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
उद्घाटन कार्यक्रममा सहभागी हुन जाँदा बिहीबारको साँझको खाना घरमै खाने र शुक्रबारको खाना महाधिवेशन स्थलमै खाने गरी नारा नय गरिएको प्रदेश कमिटी सचिव भूमिश्वर ढकालले जानकारी दिनुभयो ।
आयोगले ९२ वटा मेसिनहरू निर्वाचनका लागि प्रयोग गर्ने जनाएको छ । तीन वटा मेसिन नमुना मतदानका लागि आयोगको कार्यालय अगाडि खुला रूपमा राखिने छ ।
सांसदसमेत रहनुभएका नेता बस्नेतले आगामी निर्वाचनमा नेकपा एमालेले दुई तिहाई बहुमत ल्याउने दाबी गर्दै कांग्रेस अहिले ल्याएको भन्दा पनि आधामा खुम्चने बनाउनुभयो ।
पार्टीले महिला नेतृत्वलाई उचित स्थान दिने विश्वास व्यक्त गर्दै नेतृ पालले आफूले केन्द्रीय सदस्यमा उठ्ने बताउनुभयो ।
कमिटीमा पृथ्वीसुब्बा गुरुङसहित सुर्य थापा, विष्णु रिजाल, गोविन्द नेपाली, मनोज थापा, ठाकुर गैरे र ज्वालाकुमारी साह छन् ।
अध्यक्ष ओलीले नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा माग्दै गरेको आन्दोलनलाई क्यान्सरको रोगीलाई कुखुराको अण्डा मन्साएर निको पार्न खोजेजस्तै भएको भनेर टिप्पणी गर्नुभयो ।
एमालेभित्र विवाद नभएको स्पष्ट पार्दै उहाँले एमालेले स्वस्थ, मर्यादित र सझदारीताका साथ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘एमालेबाट निस्कासित भएर बनेको केही व्यक्तिहरुको गुटलाई एमालेले पार्टी मान्दैन,’ उहाँले भन्नुभयो, ‘देशका प्रमुख पार्टीलाई हामीले महाधिवेशनमा निम्ता दिएका छौं ।’