२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


झाँक्रीलाई स्पस्टीकरण सोध्ने निर्णय ओलीद्वारा फिर्ता, यस्तो छ कारण

स्पष्टिकरण सोधिने नेताहरूको सूचीमा उहाँको नाम भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पछि रोकेको एक नेताले जानकारी दिनुभयो ।

आफ्नो राजनीति समाप्त पार्न लाग्नेहरूको राजनीति सकिँदै गएको ओलीको भनाइ

बालुवाटारमा सुरु भएको आफू निकट केन्द्रीय कमिटी सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालको राजनीति सकिँदै गएको दाबी गर्नुभयो ।

एमाले केन्द्रीय कमिटी बैठकः चार नेतालाई स्पस्टीकरण सोधिने, सम्पूर्ण अधिकार अध्यक्षमा निहीत

शनिबार बालुवाटारमा बसेको बैठकले पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै नेपाल र रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

कर्णालीमा एमालेको निर्णय कुर्दै माओवादी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को संसदीय दलले कर्णाली प्रदेशमा नेकपा एमालेको निर्णय कुरेर बसेको छ । शनिबार बसेको प्रदेश संसदीय दलको बैठकले एमालेको निर्णयपछि आगामी रणनीति लिने निर्णय गरेको छ

तीन वर्षदेखि पार्टीमा लागेको खिया हटाउने प्रयासमा छौं– माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाल खनाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार काठमाडाैंमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले ३ वर्षदेखि पार्टीमा खिला लागेको र आफूहरूले खिया फाल्ने प्रयास गरिरहेको

कृष्णभक्त पोखरेल ओली समूहमा : भन्छन्, ‘अब मूलधारको एमालेमा लागें’

पाेखरेल यसअघि पनि दलको नेताले बोलाएको बैठकमा जानुपर्ने पक्षमा हुनुहुन्थ्यो । चैत ५ गतेको बैठकमा पनि पोखरेलले बैठकमा जानुपर्ने बताउँदै आउनुभएको थियो ।

म अध्यक्ष भएको भए बेडरुममै पसेर गाला मुसारेर फकाउथेँ– माधव नेपाल

नेपालले आफूहरू ओलीसँग असन्तुष्ट भए पनि छुट्टिहाल्ने पक्षमा नभएको बताउनुभएको छ । आफूहरूको ‘मायाप्रीति’ ४८ वर्ष पुरानो भएको भन्दै सजिलै नतोडिने उहाँको भनाइ छ ।

एमाले संसदीय दल बैठकः विधान पारित, बोर्ड २९ सदस्यीय र गुटमा लाग्नेलाई स्पस्टीकरण‍

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार (आज) बसेको बैठकमा विशाल भट्टराई नेतृत्वको कार्यदलले पेश गरेको संसदीय दलको विधान संशोधन सहित पारित भएको हो । विधान आजै बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने

नेपाल–खनाल समूहको युवा संघ नेपालले राष्ट्रिय भेला राष्ट्रिय सभागृहमा जारी

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटी र विभागहरूमा हेरफेर गरी नेपाल–खनाल समूहका नेताहरूलाई जिम्मेवारीमुक्त गरेपछि समूहले पनि छुट्टै भेला र समानान्तर कमिटी गठन गर्दै

ओलीले गरेका एकलौटी निर्णयहरु खारेज गरे आफ्ना गतिविधिहरु रोक्ने : नेपाल

काठमाडौं, चैत ६ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २८ फागुनमा पार्टी अध्यक्ष केपी ओलीले गरेका एकलौटी निर्णयहरु खारेज भए मात्र आफूहरुका गतिविधिहरु रोक्ने बताउनुभएको छ । नेपाल पक्षका