नेपाल आयल निगमले बुधबारराति देखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो ।
काभ्रे । नवगठित नेकपा एकीकृत समाजवादी पार्टीले काभ्रेपलाञ्चोक जिल्लाको बेथाञ्चोक गाउँपालिका वडा नं ६ मा २५ सदस्यीय कमिटी गठन गरेको छ । ऋषिजंग थापा बंगालेको अध्यक्षतामा २५ सदस्यीय कमिटी सर्वसम्मतीले