१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विभाजनको असर सुखानी शहीद स्मृतिमा: उदेश्य, कार्यक्रम र स्थान एउटै, समय मात्र अलग

इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा हत्या गरेको दिनमा हरेक वर्ष नेकपाले झापामा शहीदहरूकाे स्मरण गर्ने इतिहास भए पनि यो वर्ष भने एक भएर दिवस मनाउन सकेन ।

दाहाल बने नेकपा संसदीय दलको नेता, ११४ जना सांसद आफ्ना पक्षमा रहेको दाबी

काठमाडौं, फागुन २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ । सिंहदरबारमा जेष्ठ सदस्य झलनाथ खनालको

लिलामणि पोखरेललाई मातृशोक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई मातृशोक परेको छ । पोखरेलकी आमा कलादेवीको मंगलबार दिउँसो निधन भएको दाहाल–नेपाल समूहको नेकपाका केन्द्रीय कमिटी सदस्य

आफ्नो पक्षमा नेता–कार्यकर्ता तान्न मन्त्रीहरू किनियो– भीम रावल

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सुदूरपश्चिममा आफ्नो पक्षमा नेता कार्यकर्ता तान्न मन्त्रीहरू किनेको आरोप लगाउनु भएको छ । प्रदेश स्तरीय

ओलीले गणतन्त्रलाई नै धरापमा पारेको नेकपा नेताहरुको आरोप

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका नेताहरूले प्रधानमन्त्री केपी ओलीले गणतन्त्र लगायतका परिवर्तनलाई धरापमा पारेको आरोप लगाएका छन् । पार्टी विभाजनपछि राजधानीमा शुक्रबार पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा नेतात्रय पुष्पकमल दाहाल,