काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व-स्थायी कमिटी सदस्यहरूलाई छलफलका लागि आफ्नै निवास खुमलटारमा बोलाउनुभएको छ । एमसीसी र सत्ता गठबन्धनका विषयमा छलफल गर्नका लागि उहाँले बैठक बोलाउनुभएको हो
काठमाडौं, पुष ११ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतबारबाट शुरु भएको छ । राष्ट्रिय सम्मेलनबाट महाधिवेशनमा रुपान्तरित सम्मेलनको नेपाल प्रज्ञा प्रतिष्ठानमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको हो ।
काठमाडौं । सर्लाहीमा दुई दिनसम्म चलेको नेकपा माओवादी केन्द्र प्रदेश २ को सम्मेलनले प्रदेश कमिटी नै चयन गर्न सकेको छैन् । लालबन्दीमा दुई दिनसम्म चलेको सम्मेलनले २ सय ६४ सदस्यीय
काठमाडौं, मंसिर ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वका क्रममा भएका कमी कमजोरीको छानबिन गरी सत्य–तथ्य सार्वजनिक गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनु भएको छ । नेपाल सरकार
उहाँले माओवादीबाट टुक्रिएर गएका अन्य नेतासँग संवाद भइरहेको बताउँदै मोहन वैद्य, डा.बाबुराम भट्टराईलगायतका सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताउनुभयो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको हो ।
काठमाडौं, असोज ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नेपालकै भ्रष्ट र जाली नेता भएको आरोप लगाउनुभएको छ । माओवादी पार्टी कार्यालय कोटेश्वरमा गरिएको
काठमाडौं, भदौं ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टी माओवादीलाई पहिलो हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ । माओवादी मुख्यालय पेरिसडाँडामा दिवंगत माओवादी नेता
एमाले जस्तै हुने हो भने पार्टीको औचित्य नहुने भन्दै उहाँले थप्नुभयो, ‘एमालेजस्तै हुने हो भने त यो पार्टीको आवश्यकता र औचित्य नै के रह्यो र ? बरू योभन्दा राम्रो त
दाहालको भनाइ थियो, ‘अमेरिका सकारात्मक नभए एमसीसी पास हुँदैन ।’