Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


बहुमतीय सरकारको दावी गर्ने देउवा र दाहालको सहमति

काठमाडौं, वैशाख ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच समयमै बहुमतीय सरकारको नेतृत्वका लागि दावी पेश गर्ने सहमति बनेको छ । देउवा निवास

‘यो सदन र यी सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ ? प्रधानमन्त्रीजी’–पुष्पकमल दाहाल

काठमाडौं, वैशाख २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीलाई यो सदन र यी सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ ? भन्ने प्रश्न गर्नुभएको छ ।

मुख्यमन्त्रीमा पोखरेललाई फेरि नियुक्त गरिएकामा देउवा र दाहालको आपत्ति, भने–घोर अलोकतान्त्रिक

काठमाडौं, वैशाख १९ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई फेरि नियुक्त गरिएकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आपत्ति जनाएका छन् । आइतबार विज्ञप्ति निकालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

लुम्बिनीमा पोखरेललाई मुख्यमन्त्रीको शपथ नदिलाउन विपक्षी ४० सांसदले गरे प्रदेश प्रमुखको ध्यानाकर्षण

बुटवल, वैशाख १९ । लुम्बिनी प्रदेश सभाका ४० जना विपक्षी सांसदले मुख्यमन्त्रीमा शंकर पोखरेललाई शपथ नदिलाउन प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका छन् । आइतबार पदबाट राजीनामा दिएर फेरि एमालेका तर्फबाट एकल

‘नेपालमा यो के भयो ? बिचित्रको नौटङ्की कताबाट आयो ?’ : पुष्पकमल दाहाल

काठमाडौं, बैशाख ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विदेशीहरुको अडेस लागेर नेपालको संविधान, कानून र मूल्य मान्यता मिच्ने काम भएको आरोप लगाउनुभएको छ । १५० औं लेनिन जयन्ती

ओली सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय अध्यक्ष दाहालले गर्ने

काठमाडौं, वैशाख ८ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्बन्धि निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । बुधबार पार्टी कार्यालय कोटेश्वरमा बसेको

कर्णालीबाट शुरु भएको केपी ओलीको हार अब केन्द्रमा– पुष्पकमल दाहाल

चितवन, वैशाख ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले अब चाँडै नै पराजयको हार चाख्ने चेतावनी दिनुभएको छ । चितवनको माडी नगरपालिका कार्यालयको भवन उद्घाटन गर्दै

माओवादी केन्द्रले कारबाही गरेका चार सांसद्काे पद रिक्त हुँदै

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चारजना सांसदको पद रिक्त भएको सूचना दिने तयारी सभामुख अग्नि प्रसाद सापकोटाले गर्नुभएको छ ।

माओवादीको सरकार विस्थापित गराउँदै एमाले, प्रदेशमा पनि जसपा नै निर्णायक

तर, १३ जना मात्रै सांसद रहेको माओवादी केन्द्रले विपक्षी काँग्रेसका ६ र राप्रपाको एक सांसदको समर्थन लिँदा पनि सरकार जोगाउन सक्ने अवस्था छैन । २० जना सांसद रहेको एमालेले भने

सर्वोच्चले फैसला सच्याउने विश्वास छ–पुष्पकमल दाहाल

रिट निवेदकले पार्टी एकता टुटोस् भन्ने नचाहेको, नाम मात्र करेक्सन होस् भन्ने चाहना थियो भन्दै उहाँले सर्वोच्चले फैसला पुनरावलोकन गर्ने र त्यो ढिलो पनि नहुने विश्वास व्यक्त गर्नुभयो ।