काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका अधिकार जोगाउनका लागि माओवादी बलियो हुनुपर्ने बताउनु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २६ दिव्यनगर चितवनमा भएको
दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूले प्रधानमन्त्री बनाएको तर बदलामा चितवन कांग्रेस कार्यकर्ताहरु आफू र छोरी रेणुविरुद्धमा लागिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।
बेमौसमी वर्षाबाट सृजित बाढी–पहिरोका कारण देशभरका कृषक मारमा रहेका बेला गठबन्धन दलका मूलनेता दाहाल भने जीप सयरमा लाग्नुभएको हो ।
बुधबार सिन्धुलीको नेता तथा कार्यकर्तासँगको संक्षिप्त अन्तर्क्रियामा दाहालले प्रतिनिधिसभा पुनःस्थापना भएपछि जितियो भनेर रिल्याक्स गरेर बसेको बेला फागुन २३ गतेको फैसलाले टाउकोमा ड्याम्मै हानेको जस्तो भएको बताउनुभएको हो ।
माओवादी केन्द्रले त्यसका लागि कांग्रेस र जनता समाजवादीसँग छलफल पनि गरिरहेको छ । नयाँ सरकारको नेतृत्वका लागि अघि सारिएका कांग्रेस सभापति शेरबहादुर देउवाका गतिविधि भने पछिल्लो समय सुस्ताएका छन् ।
गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ जनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । उनीहरू एमालेमा ‘मर्ज’ भइसकेका छन् । एमालेमै रहेका माओवादीका नेताहरूले पूर्ववत्
प्रकाश विकल्पद्वारा लिखित समृद्धिको रोडम्याप पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले समग्र मानव समाज सामाजिक न्यायसहितको सभ्यताको उचाइमा अग्रसर भएमात्र सोही आधारमा सम्मृद्धिलाई नाप्न सकिने बताउनुभयो ।
ओलीले विश्वासको मत लिन कुन पक्षसँग सम्झौता गर्नुहुन्छ यसै भन्न सकिने अवस्था छैन । लगभगमा भीरमा पुगेर एकाएक शक्ति आर्जन गर्नुभएका प्रधानमन्त्री ओलीले सरकार टिकाइ राख्न अर्को जुक्ति लगाउने सम्भव
निर्वाचन आयोगले नेकपा एकतापछि आयोगमा नेकपा (एमाले) नामको दल दर्ता गराएकी सन्ध्या तिवारीलाई निर्वाचन चिन्ह ‘उदाउँदो सूर्य’ नै दिने निर्णय गरेको छ ।
मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले नेपाली कांग्र्रेस र जनता समाजवादी पार्टीसँग संसद सञ्चालन, सरकार र अगामी राजनीतिक प्रक्रियाको सन्दर्भमा वार्ताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।