बामपन्थी एकताको पहललाई जारी, संविधानको कार्यान्वष्यन गर्न लोकतान्त्रिक पक्षहरुसँगको सहकार्यलाई निरन्तरता दिने निर्णय पनि पार्टीको बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
पार्टीले आफूहरूलाई ओली–दाहाल पक्षले पहिलेदेखि नै प्रलोभन दिँदै आए पनि आफूहरूले न्यायिक लडाईं जारी राखेको दाबी पनि गरेको छ ।
काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको नाममा रहने फैसलाका साथ साथ नेकपा एमाले र माओवादी केन्द्रलाई पनि ब्यूँताएको छ । नेपाल कम्युनिस्ट पार्टी (ने