२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


माओवादी केन्द्रले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार, क–कसले पाए टिकट ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको भागमा परेको ५ सिटमा उम्मेदवार टुंगो लगाएका हुन्

सर्वसम्मतिमा नेतृत्व चयन गर्नुपर्नेमा माओवादी केन्द्रका प्रतिनिधिको जोड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड दिएका छन् । नयाँ नेतृत्व चयनका लागि बन्दसत्रमा छलफल चलिरहेको समयमा प्रतिनिधिहरुले सर्वसम्मत नेतृत्व चयनका

महाधिवेशन प्रचण्डलाई निल्नु न ओकल्नु भो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन पुस ११ गतेदेखि राजधानीमा जारी छ । नयाँ नेतृत्व चयन गरी महाधिवेशन सकिने कार्यतालिका छ । तीन दिनको लागि महाधिवेशनको समय सीमा

माओवादीमा पदाधिकारी र केन्द्रीय सदस्य टुंग्याउन सकस

काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा पदाधिकारी र केन्द्रीय सदस्य चयनमा सकस देखिएको छ । पुस ११ गतेदेखि राजधानीमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्नेमा पदाधिकारी र सदस्यहरुका आकांक्षी धेरै

माओवादीको विधान परिमार्जनसहित अनुमोदन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा अनुमोदन भएको छ । शनिबार विधानमा उठेका विभिन्न समूहका प्रश्नको स्थायी कमिटी सदस्य देव गुरूङले जवाफ दिएपछि विधान पारित भएको हो ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ । आज बिहान प्रज्ञा भवन कमलादीमा स्थायी कमिटीको बैठक बसेको हो । बन्दसत्रमा पेश भएका राजनीतिक प्रतिवेदन र

माओवादी केन्द्रमा पदाधिकारी बन्न नेताहरुको दौडधुप तीव्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा पदाधिकारी बन्न नेताहरुको दौडधुप तिव्र भएको छ । जारी आठौं महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने भएकोले नेताहरुको दौडधुप बढेको हो । अध्यक्ष पुष्पमकल

माओवादीको महाधिवेशनमा समुहगत छलफलको निष्कर्ष सुनाउने क्रम जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं राष्ट्रिय महाधिवेशनमा पार्टीको कार्यकारी पदमा कार्यकाल र उमेर हदको सिमा तोक्नुपर्ने माग उठेको छ । साढे तीन दशकदेखि पार्टीको नेतृत्वमा रहेका पुष्पकमल

माओवादीको महाधिवेशनः प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि २५ समूहमा छलफल हुँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा आजबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । यसको लागि महाधिवेशन प्रतिनिधिलाई २५ समुहमा विभाजन गरिएको छ ।

प्रचण्डको प्रतिबेदनमाथि छलफल आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा आजबाट अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । यसको लागि महाधिवेशन प्रतिनिधिलाई २५ समुहमा विभाजन गरिएको छ । प्रदेश अनुसार