१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलीले जन अभिमतको बलात्कार गरे– अध्यक्ष दाहाल

काठमाडौं । दाहाल–नेपाल समूहका नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले जनताको अभिमतको बलात्कार गरेको अरोप लगाउनुभएको छ । सिन्धुलीको कपिलाकोटमा मरिण गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै अध्यक्ष दाहालले जनताले पाँच

दुनियाँको कुनै ताकतले बैशाखको निर्वाचन रोक्न सक्दैन– महासचिव पौडेल

काठमाडौं । ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले दुनियाँको कुनै ताकतले बैशाखमा हुने निर्वाचन रोक्न नसक्ने बताउनुभएको छ । ओली पक्षीय नेकपाको लुम्बिनी प्रदेश कमिटीले

माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा पछारिए– मुख्यमन्त्री पोखरेल

काठमाडौं । ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा सडकमा पछारिएको बताउनुभएको

आक्रोशित नेताहरू विवेकशून्यः सिंहदरबार घेर्नेदेखि विरेन्द्रको वंशनाशसम्मको अभिव्यक्ति

खिलनाथ ताजपुरियाकाठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक मञ्चबाट सर्वोच्च अदालत र निर्वाचन आयोगलाई चेतावनी दिएको भन्दै ओली समूहले दाहाल पक्ष विवेकशून्य अवस्थामा पुगेको टिप्पणी गरेको छ ।

विद्या भण्डारी राष्ट्रपति हुन अयोग्य पात्र– विष्णु रिजाल

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाकी केन्द्रीय सदस्य विष्णु रिजालले विद्यादेवी भण्डारी राष्ट्रपति बन्न अनुपयुक्त र अयोग्य पात्र भएको टिप्पणी गर्नुभएको छ । बिहीबार आफ्नो समूहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरूद्धको कसूर

रामकुमार झाँक्रीले गिरफ्तारी दिइन्

काठमाडौं । दाहाल–नेपाल समूहकी नेकपा नेतृ रामकुमारी झाँक्रीले गिरफ्तारी दिनुभएको छ। राष्ट्रपतिविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा राज्यविरुद्धको कसुर गरेको भन्दै झाँक्रीलाई उहाँकै निवास शंखमुलबाट प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तारी

निर्वाचन आयोगलाई अनावश्यक दबाव दिँदै प्रधानमन्त्री ओली !

अक्कल कुँवरकाठमाडौं । आगामी बैशाख १७ र २७ का लागि घोषणा गरिएको मध्यावधि निर्वाचनको तयारी बारे जानकारी लिन मंगलबार निर्वाचन आयोग पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई अनुचित

काठमाडौं हेर्ने रहरले आएकाहरूको गुनासो– ‘खै काठमाडौं त कस्तो–कस्तो ?’

प्रज्ञा तिमल्सिनाकाठमाडौं । दाङको लमही घर भएकी २६ वर्षीया पुनिकला चौधरी, बुधबार बिहान ७ बजे काठमाडौं ओर्लिनुभयो । पहिलो पटक काठमाडौ आएकी उनको एउटै चाहाना थियो काठमाडौं कस्तो छ भनेर

ओलीलाई दाहालको चेतावनी–दश लाख जनताले बालुवाटार र सिंहदरबार घेर्छन्

काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले अब पनि जनताको भावना नबुझे लाखौँको जनताले बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी दिनुभएको छ ।

हामीले गाली गर्छाैं, प्रधानमन्त्री क्वाँक्वाँ रुनुहुन्छ– रघुजी पन्त

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका स्थायी समिति सदस्य रघुजी पन्तले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली नगर्ने टिप्पणी गर्नुभयो । आफूहरुले आलोचना गर्दा ओली नारायणहिटीको दक्षिण गेटमा आएर क्वाँक्वाँ रोएको