काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आफूविरुद्ध महिला अस्मिताको कुरा उठाउँदै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने महिला संघले भागरथी भट्टको न्यायका लागि ज्ञापन पत्र बुझाए की बुझाएनन् भन्दै
काठमाडौं । दाहाल–नेपाल समूहले बुधवार काठमाडौंमा गर्ने बृहत् शक्ति प्रदर्शनका कारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि लगातार
काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले नचिनेको अध्यक्षले पाटीको दावीविरोध गर्न नमिल्ने बताउनुभएको छ । मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीको कामलाई निरन्तरता दिन सुझाव दिनुभएको छ । मंगलबार निर्वाचन आयोग पुग्नुभएका प्रधानमन्त्री ओलीले आयोगसँगको छलफलमा आगामी बैशाख १७ र २७ गते हुने
काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरूको तुलना गरिए अन्याय हुने बताउनुभएको छ । मिडिया एलाइन्स नेपाल फोरमका प्रतिनिधिहरुसँग शनिबार काठमाडौंमा भएको अन्र्तक्रिया कार्यक्रममा
रोमन आचार्यकाठमाडौं । संविधानवाद्लाई ‘आइसीयू’ मा धकेलेर कामचलाउ सरकार प्रमुख केपी शर्मा ओली आफूलाई ‘राजनेता’ घोषणा गर्न सडकमा ओर्लिनुभएको छ । नेकपाको अर्को खेमा दाहाल–नेपाल समूह पनि सडकबाटै ओलीलाई सत्ताच्यूत
काठमाडौं । पूर्वमन्त्री एवं ओलीपक्षीय नेकपाका केन्द्रीय कमिटी सदस्य गोकुलप्रसाद बाँस्कोटाले काठमाडौंमा विशाल सभामैदान बनाउनुपर्ने टिप्पणी गर्नुभएको छ । शुक्रबार आफ्ना पक्षको बृहत् जनसभापछि पूर्वमन्त्री बाँस्कोटाले मूलवक्ताको अनुहार नै नदेखी
काठमाडौं । दरबारमार्गमा भएको ओली पक्षीय नेकपाको बृहत् जनसभालाई शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभयो । सम्बोधनका क्रममा उहाँले सभामा उपस्थितलाई नारा लगाउन आग्रह गर्दै आफैँले पनि नारा लगाउनुभयो
काठमाडौं । ओली पक्षीय नेपाल कम्युष्टि पार्टी (नेकपा)को जनसभाका कारण शुक्रबार काठमाडौंमा उपत्यकाको सवारी आवागमन अस्तव्यस्त भएको छ । उपत्यकाका विभिन्न स्थानमा मानिसहरू जम्मा भइरहेका कारण दरबारमार्ग आसपासको सवारी आवागमनमा
अक्कल कुँवरकाठमाडौं । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै राजनीतिक रूपले विभाजन भएको नेकपाका दुवै पक्ष अहिले आधिकारीकताको कानुनी लडाइँमा छन् ।