१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गौतमद्वारा नेकपाको ‘एकता राष्ट्रिय अभियान’ घोषणा, एकताको पक्षमा लाग्न आग्रह

काठमाडौं । नेकपा विभाजन पछि कुनै पनि समूहमा नलाग्नुभएका उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गर्नुभएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै उहाँले पार्टी विभाजन रोक्दै एकता राष्ट्रिय

नेकपाको दुवै पक्ष आधिकारिकता माग दाबी गर्न नजाँदा निर्वाचन आयोगलाई सकस

काठमाडौं । नेकपा विवादको निरुपणमा निर्वाचन आयोग नै अलमलमा परेको बहस चलिरहका बेला नेकपाका दुवै पक्षले आधिकारिकता आधार प्रमाण बुझाएका छैनन् । जसका कारण आयोगलाई निरुपणमा पुग्न झनै कठिन देखिएको

उपप्रधानमन्त्रीको दाबी : आधिकारिक हामी, सूर्य चिन्ह हाम्रो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएको दाबी गर्नुभएको छ । शुक्रबार नेकपा ओली समूहको

१० सिट जितेर देखाउन दाहाल–नेपाल समूहलाई ओलीको चुनौती

कैलाली । प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई मध्यावधि निर्वाचनमा १० सिट जितेर देखाउन चुनौती दिनुभएको छ । कैलालीको धनगढीमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

‘कहिले हो २०२५ साल भन्या पुष्पकमल दाहाल ज्यू थाहा छ ? कति कक्षामा पढ्दै हुनुहुन्थ्यो ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहालभन्दा आफू १० वर्षले राजनीतिमा जेठो भएको बताउनुभएको छ । शुक्रबार धनगढीमा आफ्नो समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै

छोरी बुहारीको मतलब गर्नेले पार्टी मेरो भन्ने ?– केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छोरी बुहारीको मतलब गर्नेले पार्टी मेरो भन्न नसुहाउने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित जनसभालाई सम्बोधनमा उहाँले दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहालप्रति

केन्द्रको राजनीतिक तरङ्गले प्रदेशसभा विघटनको सम्भावना कति ?

खिलनाथ ताजपुरीया (इमेज) काठमाडौं । प्रतिनिधिसभा विघटनको कदमबाट असन्तुष्ट नेकपाको दाहाल–नेपाल समूहले ओली समूहको प्रदेश सरकार र संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव, पार्टीका प्र्रदेश ईन्चार्ज हटाएर आफ्नो समूहका नेतालाई जिम्मा

विद्वत्तवर्ग नै निर्वाचन हुनेमा सशंकित, प्रधानमन्त्रीको नियतमै खोट !

रोमन आचार्यकाठमाडौं । आगामी बैशाखको १७ र २७ गते दुई चरणमा गर्ने गरी घोषणा गरिएको मध्यावधि निर्वाचनका लागि निर्वाचन आयोगले तयारी तिव्र बनाएको छ । आयोगले स्थानीय तहसम्म पुगेर मतदाता

तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने बताउनुभएको छ । आफू पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय कमिटीद्वारा आयोजित उपत्यका स्तरीय कार्यकर्ता भेलालाई

ओलीको कटाक्ष– खिया लागेका दुईवटा नटबोल्ट फुक्लिएपछि पार्टीले गति लियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को समूहको नेतृत्व गरिरहनु भएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिनु भएको