हेटौंडा, असोज १३ । वाग्मती प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण भएको छ । रुघाखोकी लागेपछि कोरोनाको ‘पीसीआर’ परीक्षण गर्दा ‘रिपोर्ट पोजिटिभ’ आएको सांसद सिग्देलले बताउनुभयो
काठमाडौं, असोज १२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको
काठमाडौं, असोज ९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भएपनि
काठमाडौं, असोज ८ । संवैधानिक नियुक्तिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय संलग्न भएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । विज्ञप्ति नै निकालेर प्रमुख विपक्षी कांग्रेसले संविधानको व्यवस्थाभन्दा
काठमाडौं, असोज ७ । प्रमुख राजनीतिक दलहरुले मिति घोषणा गरेर महाधिवेशनको चर्चा गरिरहेपनि निर्धारित समयमै महाधिवेशन हुनेमा ती पार्टीहरुका शीर्ष नेतादेखि कार्यकर्ता नै विश्वस्त छैनन् । सत्तारुढ दल नेकपाले अझैपनि
काठमाडौं, असोज ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संवैधानिक परिषद्को बैठक छिटो बोलाउन प्रधानमन्त्री केपी ओलीसँग लाई आग्रह गरेको प्रवक्ता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । सचिवालय बैठक अघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो गोप्य छलफल भएको
काठमाडौं, असोज ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय र पूर्णकालीन सदस्यलाई नियमित तलब दिने प्रस्ताव गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको सचिवालय बैठकमा गरिएको उक्त
काठमाडौं, असोज ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । आज अपरान्ह १ बजे बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको पार्टी उपाध्यक्ष तथा प्रवक्ता नारायणकाजी