२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेकपाको कार्यदलले निकास दिनेमा नेकपा नेतालाई नै छैन विश्वास !

यज्ञराज पाण्डे र दिलिप पोखरेल (इमेज) काठमाडौं, साउन ३० । आन्तरिक विवादले पार्टी नै फुटको संघारमा पुगेका बेला नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सहमतिमा गठित छ सदस्यीय

पहिरोमा बेपत्ता भएकाहरुको खोजी र उद्धारकार्यमा जुट्न निर्देशन

काठमाडौं, साउन ३० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदी र कालिकोटको महाबै गाउँपालिका–३ को पहिरोमा परेर बेपत्ता भएकाहरुको खोजी र उद्धारकार्यमा जुट्न

नेकपा विवादः महासचिव पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल, नेपाल पक्षले पायो बराबर हैसियत

काठमाडौं, साउन ३० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको सत्ता संघर्ष अन्त्य गर्नका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी ओली र

ओलीका अनेक फन्डा !

अक्कल कुँवर (इमेज) काठमाडौं, साउन २९ । आफूमाथि संकट आएपछि प्रधानमन्त्री एंव सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अनेक फन्डा झिक्ने गर्नुभएको छ । आफूले ल्याएका

नेकपा अध्यक्षद्वय ओली–दाहालको छलफल सकारात्मक, सहमति बन्ने दिशामा अघि बढेको दाबी

काठमाडौं, साउन २९ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको वार्ता सकारात्मक बनेको दाबी गरिएको छ । आठ दिनपछि संवादहीनता तोड्दै भेटवार्ता गरेका दुबै

आठ दिनपछि जुटे ओली–दाहाल संवादमा

काठमाडौं, साउन २९ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले आठ दिनपछि आफूहरुबीचको संवादहीनता तोड्नुभएको छ । ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट

पार्टी एकताका लागि नेतृत्वलाई दवाव दिन नेकपाका सांसदहरु एक ठाउँमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले पार्टी एकताको पक्षमा उभिने प्रतिवद्धता गर्ने भएका छन् । पार्टीभित्रको विवाद सघन बनिरहेका बेला एकताको पक्षमा उभिने प्रतिवद्धतासहित पत्रकार सम्मेलन गर्न

कुनैपनि गुटमा मेरो संलग्नता छैन : वामदेव

काठमाडौं, साउन २३ । सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र सक्रिय भएको कुनैपनि गुटमा आफ्नो संलग्नता नभएको बताउनुभएको छ । गौतमले पार्टीमा सक्रिय तीन गुटमध्ये कुनैमा पनि आफ्नो सक्रियता

सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी

अर्घाखाँची, साउन २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताउनुभएको छ । प्रेस संगठन नेपालले शुक्रबार सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार

नेकपामा ओलीका सल्लाहकारहरु बने आक्रामक, प्रवक्ता पदको लाज जोगाउन नारायणकाजीलाई रिमालको चुनौती

काठमाडौं, साउन २३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सत्ता–शक्तिको झगडाले उत्कर्षको रुप लिँदैछ । नेताहरु एकापसमा खुला रुपमा वादविवादमा उत्रिएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली