२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


भारतले हटाउन खोजेको प्रमाण दिन प्रधानमन्त्रीलाई दाहाल–नेपालसहितका नेताको चुनौती

काठमाडौं, असार १६ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले भारतले आफूलाई हटाउन थालेको भन्ने अभिव्यक्तिप्रति सत्तारुढ नेकपाका शीर्ष नेताहरुले जवाफ मागेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी नेकपा