आफ्नो स्वार्थको रोटी सेकाउन दलहरूले संविधान विपरीत हुने गरी अध्यादेश ल्याएर संविधानको कार्यान्वयन भन्दा संविधानमाथि छिनो लगाउने कामलाई तीव्रता दिएका छन् । व्यक्ति सिध्याउन र बनाउन संविधानमाथि भएको आक्रमण कसैले
उहाँले भन्नुभयो, ‘फेरि नयाँ समाजवादको एउटा मोडल खोज्नेतिर देश गइरहेको छ । त्यो अबको आवश्यकता हो । वस्तुगत रुपमा त हो नै विषयगत रूपमा हामी हिच्किचाइरहेका छौं ।’
‘हिन्दूराष्ट्र र राजसंस्था, यो राजनीतिभन्दा अलग विषय हो,’ बुधबार काठमाडौंमा भएको एक साक्षात्कारमा बोल्दै नेता उपाध्यायले भन्नुभयो, ‘मलाई लाग्छ, हिन्दूराष्ट्रको विषयमा नेपालमा जनतमतसंग्रह हुनुपर्छ ।’
काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आज छलफल हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाउने जनाइएको छ ।
नेता चयनका लागि साउन १२ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य छन्
यस्तै बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । यसअघि जसपाको महन्थ ठाकुर पक्षले संसदीय दलको विधान पारित गदै राजेन्द्र महतोलाई संसदीय दलको नेता तोकेको थियो ।
उनको स्वास्थ्यको विषयमा जुन महिनामा एक वक्तव्य आएको थियो । विदेशी विश्लेषकहरूले उनको स्वास्थ्यलाई लिएर टिप्पणी गरेपछि वक्तव्य आएको हो । विश्लेषकहरूले ३७ वर्षीय शासकको शारीरिक वजनमा देखिने गरी नै
काठमाडौं, जेठ २६ । सभामुख अग्निप्रसाद सापकोटाले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्ने हुनुभएको छ । सभामुख सापकोटाले शुक्रबार दिउँसो प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहित विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका
यसमाका तीन जना भारतको पश्चिम बंगालको सत्तारुढ पार्टी तृणमुल कांग्रेसका रहेका छन् । उनीहरू सबैलाई आ–आफ्नो घरबाट पक्राउ गरेर निजाम प्यालेसमा अवस्थित सीबीआईको कार्यालयमा राखिएको छ ।
जसपा भित्र बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबीच तीव्र मतान्तर भएको छ । दुवै पक्षले कार्यकारिणी तथा संसदीय दलको बैठक छुट्टाछुट्टै गर्न थालेका छन् भने पार्टी विभाजनको