-लाओस राई कुनै खास विषयमा बहस, विचारविमर्श र छलफल अनेक कोणबाट गर्न सकिन्छ । गर्न पर्दछ । ति विषयहरुको समय सापेक्ष महत्व र विशेषताहरु पनि समय अनुसार फरक-फरक हुन्छन् ।