६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु, कोरोनाबाट मर्नेको संख्या ४ सय २ पुग्यो

काठमाडौं । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगगञ्ज उपमहानगरपालिका २१ पुरैना निवासी ५९ वर्षीय पुरुषको शनिवार राति साढे ११ बजे मृत्यु भएको बाँके जिल्ला अस्पतालका कोरोना