८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


निर्वाचनपछि गठबन्धन थप बलियो बन्ने कांग्रेसकाे दाबी

काठमाडाैँ । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले गत स्थानीय तहमा भन्दा सत्तागठबन्धन थप बलियो बनेको दाबी गरेको छ । कांग्रेसले गत स्थानीय तहमा पर्याप्त तयारी नहुँदा फरक विचारका भन्दै

कांग्रेसद्वारा चुनाव परिचालन समिति गठन (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले चुनवा परिचालन समिति गठन गरेको छ । कांग्रेसले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ११० सदस्यीय केन्द्रीय चुनाव परिचालन समिति गठन गरेको हाे ।

जनतालाई भ्रममा नपार्न कांग्रेस नेता थापाकाे चेतावनी

भक्तपुर । नेपाली कांग्रेस प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं २ का उम्मेद्वार दुर्लभ थापाले चुनावको समयमा विकासको एजेन्डा उठाएर जनता भ्रममा पार्ने काम गलत भएको बताएका छन् । रफत सञ्चार

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले

‘तपाईंहरुकाे भरोसालाई मैले कुठाराघात गर्ने छैन’

काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौंले देश बनाउने नेतालाई विश्वास गरेकाे बताउनु भएकाे छ । काठमाडौं – ५ आयाेजित एक कार्यक्रममा उहाँले विकृतिहरुलाई अन्त्य गरी अगाडि बढेको नेतृत्वलाई

गृहमन्त्री खाणद्वारा रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता

काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । खाणसँगै सत्ता गठबन्धनमा रहेका लोकतान्त्रिक समाजवादी

स्याङ्जा कांग्रेसले उम्मेदवारको टुंगो लगायो

स्याङ्जा । नेपाली कांग्रेसले स्याङ्जामा प्रदेश र प्रतिनिधि सभातर्फका सबै उम्मेदवार टुंगो लगाएको छ । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि स्याङ्जा कांग्रेसले आफ्नो उम्मेदवारहरूको

उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहीबार बस्दैछ । बैठक बिहीबार बिहान ९ बजे पार्टी प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा आगामी प्रतिनिधि सभा र

उम्मेदवार छनोटका लागि कांग्रेसले बनायो मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको टिकट नदिने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको हो

मदन भण्डारी सडक पर्यटकीय राजमार्ग

सिन्धुली । सिन्धुलीमा मदन भण्डारी लोकमार्गको काम सम्पन्न भएर राजमार्गमा यातायातका साधनहरु सञ्चालन भएपछि पर्यटकीय राजमार्ग भएको छ। करिब २० मिटर चौडा भएकाे नयाँ सडकमा यात्रा गरी मनोरञ्जन लिनका लागि