‘तीन सय १९ पालिकामा हामी दोस्रो भएका छौं । दुई सय ६६ मा हामी पहिलो भएका छौं । पहिलो र दोस्रोसहित लिँदा कांग्रेसको भागमा पाँच सय ८५ पालिका पर्छ ।
गृहमन्त्री खाँडले नेपाली कांग्रेस तेह्रथुमले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा लालीगुराँस नगरपालिकाको चोत्लुङ पार्कमा निर्माण गरिएको सावायेत्हाङ पाङभेको मौलिक घरको समेत उद्घाटन गर्नुभएको छ ।
चैत १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार सभापति शेरबहादुर देउवाले डा. प्रकाशशरण महतको संयोजकत्वमा ६७ सदस्यीय समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवं पार्टी सभापति देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको तीन दिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।
यस्तै, तत्काल कुनै निर्णय लिनुपरे छलफलबाट लिन कार्यसम्पादन समिति गठन गर्न पनि कांग्रेसले तल्ला समितिलाई निर्देशन दिएको हो । कांग्रेसले अनुशासन समिति पनि गठन गर्न भनेको छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले संयुक्त रूपमा हस्ताक्षर गर्दै विज्ञप्ति सार्वजानिक गरेका हुन् ।
बैठकको निर्णय बारे जानकारी दिँदै प्रवक्ता प्रकाशशरण महतले कांग्रेसलाई अझ सबल र व्यापक बनाउनका लागि गठबन्धन दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णय सर्वसम्मत् रूपमा गरिएको बताउनुभयो ।
काठमाडौं । गत शुक्रबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज मंगलबार पनि बस्दैछ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्ने/नगर्ने विवाद बढ्दै गएकाले बैठक पनि लम्बिंदै गएको
बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अधिकांश सदस्यहरूले गठबन्धन गरेर जानुपर्ने सुझाव दिएको र सोहीअनुसार मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले प्रस्ताव पास गर्ने बताउनुभयो ।
उहाँले केन्द्रबाट गठबन्धन गर्छु भनेर निर्णय गर्दा तल्ला तहका कार्यकर्ताबीच भावनात्मक एकता हुन नसक्ने र त्यसले नतिजा प्रभावित हुने आशंका गर्नुभयो ।