१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


युवा महामन्त्रीका चुनौती : सभापतिसँग लत्रिने कि संघर्ष र सहकार्यका साथ अघि बढ्ने ?

सभापतिपछिको प्रमुख कार्यकारी पद महामन्त्रीमा युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्माको आगमनले कांग्रेसमा आमुल परिर्वतनको अपेक्षा गरिएको छ ।

कांग्रेसको १४औं केन्द्रीय कार्यसमितिको पहिलो बैठक सम्पन्न, भयो यी चार निर्णय

बैठकले उत्साह, एकता र रुपान्तरणको नारालाई इतिहासले सुम्पिएको दायित्वलाई अझै सुदृढ बनाएर पार्टीको आगामी यात्रालाई अघि बढाउने निर्णय गरेको छ ।

कांग्रेसका निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।

म सबैको सभापति हुँ, समान व्यवहार गरेर अघि बढ्छु : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सबै कांग्रेसीको सभापति बनेर कांग्रेसलाई अगाडी बढाउने बताउनुभएको छ । शनिबार कांग्रेसका नवनिर्वााचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै

कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेकाे हाे । बिहान ११ बजेदेखि निर्वाचित

कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी हुनु भएकाे छ । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित हुनु भएकाे हाे ।

कांग्रेस खसआर्य केन्द्रीय सदस्यको ४१ सय मत गन्दा कसको मत कति ?

खसआर्यको मतगणना सकिएसँगै आगामी ४ वर्षका लागि नेपाली कांग्रेसको पदाधिकारीसहित १ सय ३४ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ ।

कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पुस १० गते

काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक यहि पुस १० गते शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु

कांग्रेस प्रदेश २ को अधिवेशनमा मतदान सुरु

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्तर्गत हिजो रोकिएको मतदान अहिले बिहानदेखि सुरु गरिएको छ । संस्थापन र ईतर पक्षबीचको विवादले उग्र रुप लिएर कुटाकुट भएपछि हिजो स्थगित

दलिततर्फ केन्द्रीय सदस्यको मतगणना सकियो

काठमाडौं । नेपाली कांग्रेसमा समावेशी अन्तर्गत दलिततर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । बुधबार राति सम्पन्न मतगणना अनुसार दलिततर्फ खुलामा पाँच र महिलामा चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्