सोमबार सामाजिक सञ्जालमा लेख्दै उहाँले नेपाली कांग्रेसहितको गठबन्धनमा बहुमत सांसदको हस्ताक्षर मात्र नभएर सशरीर उपस्थित भएकाले षडयन्त्र नगर्न आग्रह गर्नुभएको छ ।
पौडेल समूहका नेताहरूले शनिबार हरिपुरमा पत्रकार सम्मेलन गरी असन्तुष्टी जनाएका हुन् । जिल्ला सभापति रायमा निरकुंश प्रवृत्ती हावी भएको उनीहरूको आरोप छ ।
शनिबार पार्टी सभापति देउवासमक्ष जिल्ला सभापतिहरूले कोभिड–१९, पार्टीको १४औं महाधिवेशन र प्रधानमन्त्री केपी शर्मा ओलीले कदमका विषयमा ध्याकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । महाधिवेशन कार्यतालिका फेरवदल गर्न कांग्रेस सभापति शेरवहादुर देउवाले पदाधिकारी बैठक डाक्नु भएको हो । पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार बैठक
काठमाडौं, जेठ २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाउनुभएको छ । महाधिवेशनको मिति र कार्यतालिका विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाउनुभएको उहाँका स्वकीय सचिव
महाधिवेशन केन्द्रीत पछिल्लो कार्यतालिकाले तय गरेको वडा र पालिकास्तरको अधिवेशन प्रभावित हुने निश्चित भएको छ । पुरानै विधि र प्रक्रियालाई अपनाएर निर्धारित समयमा महाधिवेशन हुन नसक्ने नेताहरूको निष्कर्ष छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन भदौमै हुने बताउनुभएको छ । बुधबार एक वक्तव्य जारी गर्दै देउवाले भदौमा महाधिवेशनमा हुनेमा आफू पूर्ण प्रतिबद्ध रहेकाले भ्रममा नपर्न आग्रह गर्नुभएको छ
ओखलढुंगा,जेठ २१ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आफ्नो गृहजिल्ला ओखलढुंगामा कोराना महामारीसँग जुध्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । शुक्रबार ओखलढुंगाको सदरमुकाममा सबै स्थानीय तहका प्रतिनिधिहरुलाई
काठमाडौं, जेठ २१ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । भेटमा प्रदेश–२ मा सत्ता सहकार्यका सम्बन्धमा छलफल भएको
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाललाई कोरोना विरुद्ध खोप उपलब्ध गराउने प्रतिवद्धता गरेकोमा अमेरिकी राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । सभापति देउवाले टुइट गदै नेपाललाई खाप