नेपाली काङ्ग्रेस बर्दिया क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महतले काङ्ग्रेसलाई सरकारमा लिन दौड धुप चले पनि काङ्ग्रेस सरकारमा जान नहतारियको बताउनुभयो ।
मेलबर्न । अष्ट्रेलियामा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिमा विनितराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । आइतबार मेलबर्नमा सम्पन्न दोस्रो साधारणसभा एवं अधिवेशनले शर्माको सभापतित्वमा २४ सदस्यीय
प्रेस युनियन कास्कीले आयोजना गरेको पूर्णप्रसाद/मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै पौडेलले कांग्रेसले माओवादी र जसपालाई साथमा लिई सरकारको नेतृत्व गरी समस्याको निकास दिनुपर्ने बताउनुभएको हो ।
माओवादी केन्द्रले त्यसका लागि कांग्रेस र जनता समाजवादीसँग छलफल पनि गरिरहेको छ । नयाँ सरकारको नेतृत्वका लागि अघि सारिएका कांग्रेस सभापति शेरबहादुर देउवाका गतिविधि भने पछिल्लो समय सुस्ताएका छन् ।
पर्वतको कुश्मा बजारमा सोमबार प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानुभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताउनुभयो ।
कम्युनिष्टहरू प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने तर्क गर्नुभयो ।
पौडेलले ओली अराजक भएको र मुलकलाई दुर्घटनातर्फ धकेलेकाले मुलुक बचाउन साझा प्रयास आवश्यक रहेकामा जोड दिनुभयो । विदेशी प्रभुको इशारामा ओली सञ्चालित भएकाले मुलक यो अवस्थामा पुगेको उहाँको भनाइ छ
‘हामीले आफ्नो तीनवटा मागहरू राखेका छौं,’ ठाकुरले भन्नुभयो, ‘बैठक सकारात्मक भएको छ ।’ उहाँले रेशम चौधरीको रिहाइ, गिरिजचन्द्र लालको प्रतिवेदन सार्वजनिक, मधेश र थरुहट आन्दोलनमा सहभागीलाई जेलमुक्त र संविधान संशोधनको
पछिल्लो समय सत्ता समिकरणको खेल चलिरहेको बेला जनता समाजवादी पार्टी केन्द्रमा परेको छ । जसपाले नेकपा एमालेसँग पनि वार्ता कायम राखेको छ भने नेपाली कांग्रेसलाई पनि भेट्न गएका छन् ।
काठमाडौं, फागुन २८ । नेपाली कांग्रेसमा परिवर्तित सन्दर्भमा आफ्नो नेतृत्वमा सरकार बनाउने गरी छलफल अगाडी बढाउन सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सघाउने भएको छ । आज (शुक्रबार)