१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देउवाद्वारा भर्चुअल माध्यमबाट कांग्रेस प्रदेश-१ अधिवेशनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति समेत रहनु भएका शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट कांग्रेस प्रदेश–१ अधिवेशनको उद्घाटन गर्नु भएको छ । सबै प्रदेशको एकैदिन उद्घाटन भएकाले देउवाले भर्चुअल माध्यमबाट

कांग्रेस जिल्ला सभापतिको मत परिणाम : स्याङजामा राजु थापा निर्वाचित, कास्कीमा आज फेरि मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको जिल्ला अधिवेशन ४० भन्दा बढी जिल्लामा हिजो सुरु भएको अधिवेशनको परिणाम आउन सुरु गरेको छ । दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन

कांग्रेसले महाधिवेशन औपचारिक रूपमा सुरु हुनुअघि नै निर्वाचन प्रक्रिया थाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन औपचारिक रूपमा शुभारम्भ हुनुअघि नै निर्वाचन प्रक्रिया थालिने भएको छ । यही मंसिर २४ गते महाधिवेशन उद्घाटन कार्यक्रम हुने भए पनि निर्वाचन प्रक्रिया २१

नेतृ गिरीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसकी महाधिवेशन तथा महासमिति सदस्य निमा गिरीले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताउनु भएको छ । आफूले खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी

मतगणनास्थलमा गोली चल्यो, झडपमा प्रहरीसहित सात जना घाइते

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणनास्थलमा झडप भएको ५ । मंगलबार राति मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपका

सोमबार हुन नसकेकाे कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन आज

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार हुन नसकेका प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन आज सुरू भएको छ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सोमबार १२५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा

कांग्रेस तेह्रथुमको प्रदेश सभा अधिवेशनबाट सुब्बा र चोङबाङ निर्वाचित

तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमको निर्वाचन क्षेत्र प्रदेश सभा अधिवेशनको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएकाे छ । शनिबार सम्पन्न अधिवेशनले प्रदेश (क) का नारायण सुब्बा निर्वाचित हुनु भएकाे हाे ।

पार्टी पदाधिकारीहरूले बेलैमा क्रियाशील सदस्यताको विवाद हल गर्नुपर्छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीले अझै चार जिल्लामा क्रियाशील सदस्यताका विवाद टुंग्याउन नसकेको बताउनु भएको छ । आज चाक्सीबारीमा बोल्दै नेता सिंहले पार्टीले विवाद समाधान गरेर जानुपर्छ

व्यक्तिगत टसलले हेलम्बु गाउँपालिका वडा नम्बर ७ मा कांग्रेस अधिवेशन विवाद उत्कर्षमा, अपहरण गरिएकाे एकअर्काकाे आराेप

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको जारी अधिवेशनका लागि हेलम्बु गाउँपालिका वडा नम्बर ७ मा खटिएका मतदान अधिकृतलाई गालि गलौज सहित ज्यान मार्ने धम्कि आएको छ । गत ५ गते विवाद भएपछि