काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली आज इराक जाँदै छ । इराकसँगको मैत्रीपूर्ण खेलका साथै फिफा विश्वकप छनौटका लागि नेपाली टिम आज राती इराक प्रस्थान गर्न लागेको हो । आगामी