काठमडौं, भदौ २८ । नेपाली सेनामा १ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये १ हजार ८९ जना सक्रिय संक्रमित छन् । इमेज च्यानलसँग कुरा
काठमाडौं, भदौ २७ । बंगलादेशले कोभिड–१९ संक्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत् शनिबार साँझ पाँच हजारथान ती
काठमाडौं, भदौ २३ । काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले उपत्यकाका सबै नाकामा कडाइ गरी निषेधाज्ञालाई खुकुलो पार्दै जानुपर्ने बताएको छ । मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाकामा
काठमाडौं, भदौ १२ । विश्वयापी महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ । मुलुकभर संक्रमणको ‘ग्राफ’मा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपंक्तिमा खटिने सुरक्षा निकाय पनि
काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा आर्थिक वर्ष २०७६/०७७ मा मुलुकमा सञ्चालन रहेकामध्ये पाँच आयोजनाको लक्ष्यको वार्षिक कार्य प्रगति ८० प्रतिशत भन्दामाथि रहेको पाइएको छ । रक्षा मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न प्राथमिकता
काठमाडौं, भदौ ११ । सरकारले नेपाली सेनाका प्रमुख सेनानी सरोजकुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरूको बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । गएको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महासेनानी दिपेशजंग शाहसमेत
काठमाडौं, साउन ३२ । रक्षा मन्त्रालयले विभागीय मन्त्री इश्वर पोखरेल र नेपाली सेनाबीचमा कुनै विवाद नरहेको जनाएको छ । मन्त्री पोखरेलको बचाउमा विज्ञप्ति निकाल्दै विभागले मन्त्री, मन्त्रालय र सेनाबीचमा विवाद
झापा, साउन २६ । झापामा नेपाली सेनाका प्यूठसहित थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौरादह नगरपालिकामा पाँचजना र भद्रपुर नगरपालिकामा तीनजनामा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा
नेपालगन्ज, साउन २४ । बाँके जिल्ला प्रशासन कार्यालयले शनिबार राति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगन्ज उपमहानगरपालिका ‘सिल’ गरेको छ । समुदायस्तरमा कोरोना संक्रमण बढ्दै
मीरा बस्नेत (इमेज) काठमाडौं, साउन १५ । लोकसेवा आयोगले संगठित संस्थाहरुको पदपूर्ति गर्ने संवैधानिक व्यवस्था भएपनि हालसम्म अझै १२ ओटा यस्ता संस्थाहरु आयोगअन्तर्गत् नआएको खुलेको छ । सरकार मातहत रहेका