नेपालले ओमानमा सपन्न आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट खेलेको थियो । छनोटमा तेस्रो भएको नेपालले ५ खेलमा ४ खेल जितेको थियो ।
परराष्ट्र मन्त्रालयले बुधबार ट्राभल एड्भाइजरी जारी गर्दै वर्तमान अवस्थाको मूल्याङ्कन गरेर उपलब्ध व्यवसायिक उडान मार्फत स्वदेश फर्कन आग्रह गरेको हो । उसले अत्यावश्यक काम नपरी त्यहाँको भ्रमण नगर्न पनि अनुरोध
नेपाली कलाकारहरूले बलिउड अर्थात भारतीय सिनेमा क्षेत्रमा मात्र नभई दक्षिण भारतीय सिनेमामा पनि सफलता प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल नेपाली कलाकारहरूले अवसर पाउँदा जहाँ पनि आफ्नो
चर्को हवाई भाडा, दक्ष जनशक्तिको कमी, तरलताको संकट, चर्को बैंक ब्याजदर, नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियात्मक झन्झट लगायतले निर्यातमा प्रभाव पारेको उहाँको भनाइ छ ।
मंगलबार बंगलादेशको ढाका भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।
सांसद अमृतादेवी अग्रहरीले योग्य नागरिक मात्र विदेश जानु वेश हुने धारणा राख्नुभयो । भाषा तथा कामको प्रशिक्षण दिएर विदेश पठाउनुपर्ने उहाँको भनाइ छ ।
काठमाडौं । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौलाबाट आशीर्वाद लिनुभएको छ । आइतबार काठमाडौंको चण्डोलस्थित सिटौला निवासमा पुगेर शर्माले नेता सिटौलासंग आशीर्वाद लिनु भएको हो । नवनिर्वाचित
कतिपय स्थानीय तहका विद्यालयले बजारबाट तयारी प्याकेट खाजा खरिद गरी खुवाउने गरेको जानकारी आएको भन्दै केन्द्रले यसले सरकारको नीति र बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने उल्लेख गरेको छ ।
पदमार्ग निर्माण भएपछि सन्दकपुर पुग्ने पर्यटकले दर्जनौं हिमश्रृंङ्खलाको दृश्यावलोकनसँगै सन्दकपुरको बस्तुस्थिति अवलोकन गर्न सहज भएको छ ।
बलिङतर्फ नेपालका रुबिना क्षेत्रीले तीन, कविता कुँवर र सीता रानमगरले दुई–दुई तथा करुणा भण्डारीले एक विकेट लिए ।