६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


स्वदेशी उत्पादनलाई बढावा दिनुपर्छ : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनलाई बढावा दिनुपर्ने बताउनुभएको छ । नेपाल इँटा उद्योग महासङ्घको १४औं वार्षिक साधरणसभाको सोमबार धनगढीमा उद्घाटन गर्दै उहाँले