३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


लगानीमैत्री वातावरणका लागि दृष्टिकोणमा परिवर्तन आवश्यक– वरिष्ठ उपाध्यक्ष ढकाल

बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यावसायिक पार्टनरको रुपमा नहेर्दासम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताउनुभएको छ । आइतबार बागलुङ बजारमा आयोजित

उद्योग वाणिज्य महासंघमा शुद्धीकरण अभियान थाल्ने अध्यक्ष गोल्छाको घोषणा, आर्थिक विवरण सार्वजनिक गरिने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शुद्धीकरण अभियान सुरु गर्ने भएको छ । महासंघको संस्थागत सुधारका लागि शुद्धीकरण अभियान सुरु गरिएको र सचिवालय सुधारबाट यसलाई अगाडि बढाइने अध्यक्ष शेखर गोल्छाले

उद्योग वाणिज्य महासंघको चुनावः ६४ पदका लागि १२७ जना मैदानमा

काठमाडौं, मंसिर ५ । नेपाल उद्योग वाणिज्य महासंघको यही मंसिर १३ गते हुने ५४औँ साधारणसभा मार्फत नेतृत्वमा पुग्न १२७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । महासंघको जम्मा ६४ पदका लागि

उद्योग वाणिज्य महासंघमा चुनावी रौनक

काठमाडौं, कात्तिक २८ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा यतिबेला चुनावी रौनक बढेको छ । केही उद्योगी नेताहरु चुनावी मैदानमा उत्रिएका छन् । आगामी मंसिर ११ देखि

महासंघभित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्छ : गोल्छा

काठमाडौं, कात्तिक १७ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघभित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्ने बताउनुभएको छ । महासंघलाई पूर्वअध्यक्षहरुले राजनीति गर्ने थलो बनाएकोप्रति इंगित गर्दै वरिष्ठ उपाध्यक्ष

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानको मनोनयन दर्ता

काठमाडौं, कात्तिक १७ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले मनोनयन दर्ता गर्नुभएको छ । यसअघि, उम्मेदवारी घोषणा गर्दै उहाँले आफू २८ वर्षयता उद्योग, वाणिज्य क्षेत्रमा

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी दर्ता

काठमाडौं, कात्तिक ५ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गर्नुभएको छ । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उहाँको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले

‘लकडाउन’ अवधिको पारिश्रमिक दिन रोजगारदाता र ट्रेड युनियनहरुबीच सहमति

काठमाडौं, साउन १४ । रोजगारदाता संस्थाहरु र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच ‘लकडाउन’ अवधिमा श्रमिकहरुको तलब भुक्तानी गर्नेबारे सहमति भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल

‘महासंघको साधारणसभा सार्नु विधान विपरित’

काठमाडौं, साउन ९ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष्य चन्द्र ढकालले आगामी साउन २६ र २७ गते हुने भनिएको साधारणसभा सार्नु महासंघको विधि विधान विपरित भएको आरोप लगाउनुभएको छ ।

‘उद्योग वाणिज्य महासंघमा व्यावसायिक र सक्षम नेतृत्व आउनुपर्छ’

काठमाडौं, साउन ६ । नेपाल उद्योग वाणिज्य महासंघमा व्यावसायिक र सक्षम नेतृत्व आउनुपर्नेमा वरिष्ठ उपाध्यक्ष पदका दुई उम्मेदवारहरुले जोड दिएका छन् । महासंघको यही साउन २६ र २७ गते महाधिवेशन